"सुपेरियर ताल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
संसारकाे सबैभन्दा ठुलाे ताल '''सुपेरियर ताल''' उत्तर अमेरिकाकाे [[मिनिसाेटा]] राज्यमा पर्दछ । प्राकृतिक सम्पदाकाे हिसाबले याे राज्य उत्कृष्ट काेटीमा पर्दाे रहेछ । यस राज्यलार्इ तालैतालकाे राज्य भनिन्छ ।
 
सुपेरियर तालकाे ख्याति संसारभर फैलिएकाे छ । याे ताल मिनिसाेटा राज्यकाे डुलुथ भन्ने स्थानमा अवस्थित छ । याे समुद्रजस्तै ठुलाे र फराकिलाे भएकाले यसलार्इ समुद्र भन्नुपर्ने हाे, तर याे समुद्र सतहभन्दा माथि रहेकाले यसलार्इ ताल भनिएकाे हाे । सुपेरियर लेक [[अमेरिका]] र [[क्यानाडा]]काे सिमानामा रहेकाे छ तापनि यसकाे अधिकांश भाग अमेरिकाभित्र पर्दछ भने केही भाग मात्र क्यानाडाभित्र पर्दछ ।[http://www.sapanasansar.com/2014/04/blog-post.html
 
 
"https://ne.wikipedia.org/wiki/सुपेरियर_ताल" बाट अनुप्रेषित