"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७१:
===भेन्डीको गृहयुद्धमा बोनापार्ट===
 
सन् १७९४ को सेप्टेम्बरमा भेन्डीको अभियानमा खटाइएको पदमा जान नमानेका कारण बोनापार्टको नाम जनरलको सूचीबाट हटाइयो। त्यसपछि उनले आर्थिक समस्या तथा तल्लो स्तरको जागिर झेल्नुपर्यो।
अक्टोबर ३ मा पेरिसका राष्ट्रवादीहरूले नेसनल कन्भेन्सनका विरुद्ध विद्रोहको घोषणा गरे। थर्मोडरियाली प्रतिकृयाका एक नेता पाउल बारासले तोउलनमा नेपोलियनले देखाएको सैन्य कौशल थाह पाएका थिए। त्यसैले उनले तुइलेराइज दरवारमा कन्भेन्सनको सुरक्षार्थ खटिएको विशेष सैन्य दस्ताको जिम्मा नेपोलियनलाई दिए। तीन वर्षअघि त्यहाँ राजाका स्विस गार्डको हत्याकाण्ड देखेका उनले हतियार भण्डारले नै यसको रक्षा गर्छ भन्ने बुझेका थिए। उनले घोडचडी सैन्य अधिकृत जोअचिम मुरतलाई ठूला तोप हत्याउने आदेश दिए र सन् १७९५ अक्टोबर ५ मा आक्रमणकारीहरूलाई धपाउन तिनको प्रयोग गरे। १४०० राष्ट्रवादीहरू मारिएपछि बाँकी त्यहाँबाट भागे।
 
उन्नाइसौँ सताब्दीका इतिहासकार थोमस कार्लिलले फ्रेन्च रिभोलुसन: अ हिस्ट्री शीर्षकको पुस्तकमा नेपोलियनले चोकहरू खाली गराउन 'ह्विफ अफ ग्रेप सटको प्रयोग गरे भनेर लेखेका छन्। राष्ट्रवादीहरूले भोगेको पराजयले फ्रान्सको सरकार नेसनल कन्भेन्सनमाथिको खतरा टल्यो र यसले बोनापार्टलाई आकस्मिक ख्याति मात्र नभएर सम्पति तथा नयाँ सरकारको तर्फबाट नयाँ पदमा नियुक्ती मिल्यो। मुरतले उनकी एउटी बहिनीसँग बिहे गरे र नेपोलियनको माताहतमा जर्नेलको रूपमा जागिर खाए। बोनापार्टलाई आन्तरिक कमान्डरमा पदोन्नती गरियो र उनलाई इटालेली सेनाको कमान्ड दिइयो। नेपोलियन केही हप्ताभित्रै बारासकी भूतपूर्व श्रीमती जोसेफाइन दी बिउहार्नाइससँग गहिरो मायामा फसे। बोनापार्टले पहिले कुरा छिनेकी देसिरी क्लारीसँग सम्बन्ध तोडेपछि सन् १७९६ को मार्च ९ मा उनीहरूले विवाह गरे।
generalsको सूचीबाट हटाइयो। त्यसपछि उनले आर्थिक समस्या तथा तल्लो स्तरको जागिर झेल्नु पर्यो।
 
अक्टोबर ३ मा पेरिसका राष्ट्रवादीहरूले नेसनल कन्भेन्सनका विरुद्ध विद्रोहको घोषणा गरे। थर्मोडरियाली
 
प्रतिकृयाका एक नेता पाउल बारासले तोउलनमा नेपोलियनले देखाएको सैन्य कौशल थाह पाएका थिए। त्यसैले
 
उनले तुइलेराइज दरवारमा कन्भेन्सनको सुरक्षार्थ खटिएको विशेष सैन्य दस्ताको जिम्मा नेपोलियनलाई दिए।
 
तीन वर्षअघि त्यहाँ राजाका स्विस गार्डको हत्याकाण्ड देखेका उनले हतियार भण्डारले नै यसको रक्षा गर्छ
 
भन्ने बुझेका थिए।
 
उनले घोडचडी सैन्य अधिकृत जोअचिम मुरतलाई ठूला तोप हत्याउने आदेश दिए र सन् १७९५ अक्टोबर ५
 
मा आक्रमणकारीहरूलाई धपाउन तिनको प्रयोग गरे। १४०० राष्ट्रवादीहरू मारिएपछि बाँकी त्यहाँबाट भागे।
 
उन्नाइसौँ सताब्दीका इतिहासकार थोमस कार्लिलले फ्रेन्च रिभोलुसन: अ हिस्ट्री शीर्षकको पुस्तकमा
 
नेपोलियनले चोकहरू खाली गराउन 'ह्विफ अफ ग्रेप सटको प्रयोग गरे भनेर लेखेका छन्।
 
राष्ट्रवादीहरूले भोगेको पराजयले फ्रान्सको सरकार नेसनल कन्भेन्सनमाथिको खतरा टल्यो र यसले
 
बोनापार्टलाई आकस्मिक ख्याति मात्र नभएर सम्पति तथा नयाँ सरकारको तर्फबाट नयाँ पदमा नियुक्ती मिल्यो।
 
मुरतले उनकी एउटी बहिनीसँग बिहे गरे र नेपोलियनको माताहतमा जर्नेलको रूपमा जागिर खाए।
 
बोनापार्टलाई आन्तरिक कमान्डरमा पदोन्नती गरियो र उनलाई इटालेली सेनाको कमान्ड दिइयो।
 
नेपोलियन केही हप्ताभित्रै बारासकी भूतपूर्व श्रीमती जोसेफाइन दी बिउहार्नाइससँग गहिरो मायामा फसे।
 
बोनापार्टले पहिले कुरा छिनेकी देसिरी क्लारीसँग सम्बन्ध तोडेपछि सन् १७९६ को मार्च ९ मा उनीहरूले
 
विवाह गरे।
 
== फ्रान्सका सम्राट ==