"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६६:
 
बोनापार्टले देसिरी क्लारीसँग बिहेको कुरा छिने। देसिरी उनकी भाउजु (जोसेफ बुओनापार्तेकी श्रीमती) जुली क्लारीकी बहिनी थिइन्। मार्सेइलेसका क्लारीहरू धनि व्यापारिक परिवारका थिए। सन् १७९४ को अप्रिलमा उनलाई मध्यपश्चिमी फ्रान्समा अवस्थित भेन्डीमा भएको गृहयुद्धमा सम्लग्न पश्चिमी सेनामा पठाइयो। आन्ध्र महासागरीय टापु भेन्डीमा राष्ट्रवादीहरूको प्रतिक्रान्तिका कारण त्यतिबेला गृहयुद्ध
चलिरहेको थियो। त्यहाँ आर्टिलरी जनरलको पद खाली नभएकोले उनलाई सानो गस्ती टोलीको प्रमुख बनाएर पठाइयो जुन उनको पहिलाको पदभन्दा तल्लो स्तरको थियो। उनले नयाँ स्थानमा नजानको लागि
 
स्वास्थ्यस्थिति खराब भएको भन्दै बिरामी बिदाको निवेदन दिए। उनलाई नागरिक सुरक्षा समितिको नापी तथा नक्शा विभागमा सरुवा गरियो तर उनले सुल्तानको सेवा गर्नका लागि कन्स्ट्यानटिनोपोलमा जाने चाहना व्यक्त गरेका थिए त्यो पूरा हुन सकेन। यो समयमा उनले एउटा छोटो रोमान्टिक उपन्यास लेखे। ''क्लिसन एट इउगेनाई'' शीर्षक दिइएको उक्त उपन्यासमा बोनापार्टले देसिरीसँगको आफ्नो सम्बन्धको समानान्तर हुनेगरी एउटा सिपाही र उसकी प्रेमिकाको जीवनलाई कथानक बनाएका छन्।
चलिरहेको थियो। त्यहाँ आर्टिलरी जनरलको पद खाली नभएकोले उनलाई सानो गस्ती टोलीको प्रमुख
 
बनाएर पठाइयो जुन उनको पहिलाको पदभन्दा तल्लो स्तरको थियो। उनले नयाँ स्थानमा नजानको लागि
 
स्वास्थ्यस्थिति खराब भएको भन्दै बिरामी बिदाको निवेदन दिए।
 
उनलाई नागरिक सुरक्षा समितिको नापी तथा नक्शा विभागमा सरुवा गरियो तर उनले सुल्तानको सेवा गर्नका
 
लागि कन्स्ट्यानटिनोपोलमा जाने चाहना व्यक्त गरेका थिए त्यो पूरा हुन सकेन। यो समयमा उनले एउटा
 
छोटो रोमान्टिक उपन्यास लेखे। क्लिसन एट इउगेनाई शीर्षक दिइएको उक्त उपन्यासमा बोनापार्टले
 
देसिरीसँगको आफ्नो सम्बन्धको समानान्तर हुनेगरी एउटा सिपाही र उसकी प्रेमिकाको जीवनलाई कथानक
 
बनाएका छन्।
 
===भेन्डीको गृहयुद्धमा बोनापार्ट===