"नेपोलियन बोनापार्ट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६१:
उनले कान्तिका सुरुका वर्षहरू कोर्सिकामै बिताए। त्यतिबेला उनी शाही शासन पक्षधर, कान्तिकारीहरू तथा कोर्सिकाली राष्ट्रवादीहरूमा चलेको तीन पक्षीय जटिल संघर्षमा होमिए। उनले कान्तिकारी ज्याकब्लिन गुटको समर्थन गरी कोर्सिकाली लडाकु सेनामा [[प्रमुख सेनानी]]को दर्जा पाए। उनले स्यम्सेवकको दस्ताको नेतृत्व पनि प्राप्त गरे। बिदाको समयभन्दा धेरैसम्म अनुपस्थित रहेर फ्रान्सेली सेनाको विरुद्धमा कोर्सिकामा भएको विद्रोहमा सम्लग्न भएता पनि सन् १७९२ को जुलाईमा फ्रान्सेली सेनामा उनको बढुवा भयो र उनी [[सह-सेनानी]] भए।
उनी कोर्सिका फिर्ता आए र पाओलीसँग विवादमा फसे। पाओलीले फ्रान्ससँग छुट्टिने निर्णय गरी नेपोलियनको नेतृत्वमा फ्रान्सेलीसेना रहेको सार्डिनियाली टापु ला मादालेनामा सन् १७९३ को फेब्रुअरीदेखि हतियारसहितको विद्रोह सुरुगरे। पाओलीसँगकै खटपटका कारण त्यही वर्षको जुनमा नेपोलियन र उनको परिवार फ्रान्सको मुख्य भूमिमा बसाइँ सर्यो।
==अक्टोबर ५, १७९५==
====
सन् १७९४ जुलाईको थर्मिडोरियाली प्रतिकृयापछि रोबेस्पिएरेहरूको पतन भयो। यस लगत्तै बोनापार्टलाई पनि रोबेस्पिएरे दाजुभाइसँग सम्बन्ध भएको आरोपमा नाइसमा रहेको घरमै नजरबन्दीमा राखियो भनिएको
पनि पाइन्छ। तर नेपोलियनका स्वकीय सचिव बौरिएन्नेले आत्मकथा लेखनका क्रममा यसको खण्डन गरे। बौरिएन्नेका अनुसार एल्पको सेना र इटालीको सेनाबीचको इर्श्याका कारण उक्त नजरबन्दी भएको थियो। नेपोलियनले आफू निर्दोष भएको दावी गर्दै सरकारी प्रतिनिधिहरू स्यालिसेटी तथा अलबित्तेलाई पत्र लेखेपछि उनलाई कुनै गलत काममा सम्लग्न नभएको भन्दै नजरबन्द मुक्त गरियो। उनलाई दुई हप्ताभित्रै मुक्त गरिएको थियो। उनको युद्ध कौशलका कारण उनलाई फ्रान्सको अस्ट्रियासँगको युद्धमा इटालेली किल्लाहरूमा आक्रमणको योजना बनाउन आग्रह गरियो। उनी बेलायतीहरूबाट कोर्सिका फिर्ता ल्याउने अभियानमा पनि सम्लग्न भए तर बेलायती जलसेना रोयल नाभीले फ्रान्सेलीसेनालाई फर्कन बाध्य बनायो।
 
बोनापार्टले देसिरी क्लारीसँग बिहेको कुरा छिने। देसिरी उनकी भाउजु (जोसेफ बुओनापार्तेकी श्रीमती) जुली क्लारीकी बहिनी थिइन्। मार्सेइलेसका क्लारीहरू धनि व्यापारिक परिवारका थिए। सन् १७९४ को अप्रिलमा उनलाई मध्यपश्चिमी फ्रान्समा अवस्थित भेन्डीमा भएको गृहयुद्धमा सम्लग्न पश्चिमी सेनामा पठाइयो। आन्ध्र महासागरीय टापु भेन्डीमा राष्ट्रवादीहरूको प्रतिक्रान्तिका कारण त्यतिबेला गृहयुद्ध
पनि रोबेस्पिएरेदाजुभाइसँग सम्बन्ध भएको आरोपमा नाइसमा रहेको घरमै नजरबन्दीमा राखियो भनिएको
 
पनि पाइन्छ। तर नेपोलियनका स्वकीय सचिव बौरिएन्नेले आत्मकथा लेखनका क्रममा यसको खण्डन गरे।
 
बौरिएन्नेका अनुसार एल्पको सेना र इटालीको सेनाबीचको इर्श्याका कारण उक्त नजरबन्दी भएको थियो।
 
नेपोलियनले आफू निर्दोष भएको दावी गर्दै सरकारी प्रतिनिधिहरू स्यालिसेटी तथा अलबित्तेलाई पत्र लेखेपछि
 
उनलाई कुनै गलत काममा सम्लग्न नभएको भन्दै नजरबन्द मुक्त गरियो। उनलाई दुई हप्ताभित्रै मुक्त गरिएको
 
थियो। उनको युद्ध कौशलका कारण उनलाई फ्रान्सको अस्ट्रियासँगको युद्धमा इटालेली किल्लाहरूमा आक्रमणको
 
योजना बनाउन आग्रह गरियो। उनी बेलायतीहरूबाट कोर्सिका फिर्ता ल्याउने अभियानमा पनि सम्लग्न भए तर
 
बेलायती जलसेना रोयल नाभीले फ्रान्सेलीसेनालाई फर्कन बाध्य बनायो।
 
बोनापार्टले देसिरी क्लारीसँग बिहेको कुरा छिने। देसिरी उनकी भाउजु (जोसेफ बुओनापार्तेकी श्रीमती) जुली
 
क्लारीकी बहिनी थिइन्। मार्सेइलेसका क्लारीहरू धनि व्यापारिक परिवारका थिए।
 
सन् १७९४ को अप्रिलमा उनलाई मध्यपश्चिमी फ्रान्समा अवस्थित भेन्डीमा भएको गृहयुद्धमा सम्लग्न पश्चिमी
 
सेनामा पठाइयो। आन्ध्र महासागरीय टापु भेन्डीमा राष्ट्रवादीहरूको प्रतिक्रान्तिका कारण त्यतिबेला गृहयुद्ध
 
चलिरहेको थियो। त्यहाँ आर्टिलरी जनरलको पद खाली नभएकोले उनलाई सानो गस्ती टोलीको प्रमुख
Line १०४ ⟶ ८३:
बनाएका छन्।
 
===भेन्डीको गृहयुद्धमा बोनापार्ट===
 
सन् १७९४ को सेप्टेम्बरमा भेन्डीको अभियानमा खटाइएको पदमा जान नमानेका कारण बोनापार्टको नाम