"मध्यमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ९०:
| footnotes =
}}
'''मध्यमाञ्चल विकास क्षेत्र''' नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा [[पूर्वाञ्चल विकास क्षेत्र]], पश्चिममा [[पश्चिमाञ्चल विकास क्षेत्र]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[बिहार]] स्थित छ। मध्यमाञ्चलको [[मुख्यालयसदरमुकाम]] [[काठमाडौं]]मा स्थित छ। मध्यमाञ्चलमा ३ वटा [[अञ्चल]] तथा १९ वटा [[जिल्ला|जिला]]हरू छन्।
 
 
पङ्क्ति ९७:
यसै क्षेत्रमा पर्ने [[काठमाण्डौ उपत्यका]]को क्षेत्रफल {{Convert|950|km2|sqmi|abbr=on}} छ; यस क्षेत्रको लम्बाई {{Convert|35|km|mi|abbr=on}} पूर्व-पश्चिम, र चौडाई {{Convert|30|km|mi|abbr=on}} उत्तर-दक्षिण छ।
 
यस क्षेत्रमा धेरै महत्व राख्ने नदी हो [[बागमती नदी|बागमती]], जुन [[कोशी नदीकोनदी|कोशी]]को सहायक नदी हो। यो नदी काठमाण्डौ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई [[हिन्दू]] तथा [[बुद्ध धर्म]] माननेवालाहरु द्वारा [[पवित्र नदी]] मानिन्छ।
 
यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन [[कमला नदी]], [[लखनदेई नदी]][[विष्णुमति नदी।नदी]]। यी सबै साना नदीहरु बागमती नदीको सहायक नदी हुन।
==शहरहरु==
यस क्षेत्रमा पर्ने महत्वपूर्ण शहरहरु हुन [[काठमाण्डौ]], [[पाटन]], [[भरतपुर]], [[भक्तपुर]], [[भैरहवा]], [[ललितपुर]], [[नागरकोट]] र [[जनकपुर]]। अन्य उल्लेखनीय ठाँऊहरु हुन [[खोकना]], [[हेटौडा]], [[हरिसिद्धि]], [[गोदावरी]] इत्यादि।
 
यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन कमला नदी, लखनदेई नदी र विष्णुमति नदी। यी सबै साना नदीहरु बागमती नदीको सहायक नदी हुन।
<table width=६०% border=१>
<tr> <th colspan=३ bgcolor="orange"> मध्यमाञ्चल विकास क्षेत्र