"मध्यमाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ९२:
'''मध्यमाञ्चल विकास क्षेत्र''' नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा [[नेपालका विकास क्षेत्रहरू|विकास क्षेत्र]] हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा [[पूर्वाञ्चल विकास क्षेत्र]], पश्चिममा [[पश्चिमाञ्चल विकास क्षेत्र]] तथा उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] तथा दक्षिणमा भारतको [[बिहार]] स्थित छ। मध्यमाञ्चलको [[मुख्यालय]] [[काठमाडौं]]मा स्थित छ। मध्यमाञ्चलमा ३ वटा [[अञ्चल]] तथा १९ वटा [[जिल्ला|जिला]]हरू छन्।
 
 
यो क्षेत्र क्षेत्रफलको हिसाबले नेपालको चौथो सबैभन्दा ठुलो विकास क्षेत्र हो जस्को क्षेतफल छ {{Convert|27410|km2|sqmi|abbr=on}} तर जनसँख्याको हिसाबले नेपालको सबभन्दा बढी जनसँख्या हुने विकास क्षेत्र हो। यहाँ ९६,५६,९८५ व्यकि लगभग निवास गर्छन।<ref name=un /> ३५२.३ व्यक्ति/किमी<sup>२</sup> जनसँख्या घनत्व भएको यो क्षेत्र नेपालकै सबैभन्दा उच्च घनत्व भएको विकास क्षेत्र हो।
 
यसै क्षेत्रमा पर्ने [[काठमाण्डौ उपत्यका]]को क्षेत्रफल {{Convert|950|km2|sqmi|abbr=on}} छ; यस क्षेत्रको लम्बाई {{Convert|35|km|mi|abbr=on}} पूर्व-पश्चिम, र चौडाई {{Convert|30|km|mi|abbr=on}} उत्तर-दक्षिण छ।
 
यस क्षेत्रमा धेरै महत्व राख्ने नदी हो बागमती, जुन कोशी नदीको सहायक नदी हो। यो नदी काठमाण्डौ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई हिन्दू तथा बुद्ध धर्म माननेवालाहरु द्वारा पवित्र नदी मानिन्छ।
 
यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन कमला नदी, लखनदेई नदी र विष्णुमति नदी। यी सबै साना नदीहरु बागमती नदीको सहायक नदी हुन।
<table width=६०% border=१>
<tr> <th colspan=३ bgcolor="orange"> मध्यमाञ्चल विकास क्षेत्र
Line ११६ ⟶ १२४:
|Northwest =
}}
 
==हेर्नुहोस्==