"विकिपिडिया:बोटहरू/अनुमोदनको लागि अनुरोध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९९:
 
'''छलफल'''
*[[User_talk:राम प्रसाद जोशी|राम प्रसाद जोशी]] सर बोट यन्त्रको नराम्रो उपयोग भयो भने यी कार्यहरु हुने हुन् तर बोट यन्त्र लाइ म्यानुवलली आफ्नु अधिनमा राखेर काम गरे यसले धेरै राम्रो काम गर्न सक्छ। बोट यन्त्रले धेरै विकिपीडियामा राम्रो कामहरु गरेको छ। यो कार्य कठिन भएपनि धेरै उपयोगी छ। यसको राम्रो उपयोग गर्नले विकिपीडियाको प्रगति हुन्छ। एक प्रयोगकर्ताले गरेको नराम्रो कामले गर्दा सबै प्रयोगकर्तालाई यो अधिकार को लागि अनुमती नदिनु त राम्रो नहोला नि? -[[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<span style="color:#0F0;">बेनुपराज पौडेल</span>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''मसँग कुरा गर्नुहोस'''</small>)]] ०९:३७, ८ अप्रिल २०१५ (युटिसी(UTC))