"प्रचण्ड गोर्खा पर्व" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: भीम शमशेरको शासनकालमा वि.सं. १९८८ मा खण्डमान सिंह, मैनाबहादुर, ख...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
भीम शमशेरको शासनकालमा वि.सं. १९८८ मा खण्डमान सिंह, मैनाबहादुर, खड्गमानसिंह बस्नेत, उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, लक्ष्मण राजा, चन्द्रविक्रम शाह आदि सदस्य रहेको पहिलो राजनैतिक पार्टी 'प्रचण्ड गेर्खागोर्खा' खुल्यो । सदस्यमध्येकै लक्ष्मण राजाले पोल खोलिदिएकाले सबै गिरफ्तार भए । यस पर्वमा रङ्गनाथलाई ११ वर्ष र अरूलाई आजीवन काराबास पठाइयो ।
 
'प्रचण्ड गोर्खा' लाई नेपालको पहिलो राणाविरोधी राजनीतिक पार्टीका रूपमा लिइएको छ । यसले सशस्त्र क्रान्तिमा विश्वास गर्थ्यो । यिनीहरूले तिहारका बेलामा बम पड्काएर सबै राणाहरूलाई मार्ने योजना बनाएकोमा पोल खुल्न गई यिनीहरूमाथि ठूलो दमन गरियो । आजीवन कारावास पाएका केहीको जेलमै मृत्यु भयो भने केही २००७ सालपछि मुक्त भए ।