"योर्गन क्लोप" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox football biography | playername=जर्जेन क्लोप | image=Juergen Klopp 2014.jpg | caption=डर्टमन्डका साथम...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
}}
 
जर्जेन नरबर्ट क्लोप (जर्मन उच्चारण: [ˈjʏɐ̯ɡən ˈklɔp]; जन्म १६ जुन १९६७) पुर्व फुटबल खेलाडी तथा तत्कालीन प्रशिक्षक हुन । उनी अहिले [[बोरूसिया डर्टमन्ड]]का प्रशिक्षक हुन । आफु २००८ देखि यस पदमा आसिन भए यता उनले डर्टमन्डलाई २०११ र २०१२ मा [[बुन्डेस लिगा]], २०१२ मा डिएफबी पोकल, र २००८, २०१३ र २०१४ मा डिएफएल सुपरकप जिताएका छन् । उनी २०११ र २०१२ बर्षका जर्मन फुटबल प्रशिक्षक घोषित भएका थिए । उनले २००१–२००८ सम्म [[१. एफएसभी माइन्ज ०५]] मा पनि प्रशिक्षकको पदभार सम्हालेका थिए । उनलाई अनुभवी कोचको रूपमा लिइन्छ
==व्यक्तिगत जीवन==
क्लोपले दुइ विवाह गरे । उनका दुइ छोरा छन । २००९ यता, क्लोप हर्डेक भन्ने ठाउँमा बस्दै आएका छन् जहाँ धेरै बोरूसिया डर्टमन्डका खेलाडीको बसोबास छ । १९९५ मा,क्लोपले सफलतापुर्वक खेल विज्ञानमा गोथे विश्वविद्यालय फ्रान्कफर्टबाट आफ्नो अध्ययन पुरा गरे । क्लोप क्रिस्टियन हुन जो आफ्नो भगवानप्रतिको आस्था व्यक्त गर्छन् । जिसस क्राइस्टलाई आफ्नो जीवनको आधार मान्दछन् उनी ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
 
[[श्रेणी:फुटबल खेलाडी]]
[[श्रेणी:जर्मनीका फुटबल खेलाडीहरू]]
"https://ne.wikipedia.org/wiki/योर्गन_क्लोप" बाट अनुप्रेषित