"मनोरञ्जन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जन...
(कुनै भिन्नता छैन)

११:२५, ३ अप्रिल २०१५ जस्तै गरी पुनरावलोकन

मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जन सम्पुर्ण प्राणीलाई आवस्यक पर्दछ । एस्ले आलस्य र अल्छिपनालाइ पनि हटाउन मदत गर्ने भएकाले येस्लाइ प्राथमिकता दिने गरिन्छ । संगीत , खेल,भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत बिकास र उपलब्धीका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षण्मै मेटाउनु सक्दछ ।