"जिनेदिन जिदान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ८:
| birth_place = [[मर्सिली]], फ्रान्स
| height = {{convert|1.85|m|abbr=on}}
| position index = [[
| currentclub = [[रियल म्याड्रिड|रियल म्याड्रिड बी]] (म्यानेजर)
| youthyears1 = १९८२–१९८३ |youthclubs1 =
| youthyears2 = १९८३–१९८६ |youthclubs2 =
| youthyears3 = १९८६–१९८९ |youthclubs3 =एएस
| years1 = १९८९–१९९२ |clubs1 = [[
| years2 = १९९२–१९९६ |clubs2 = [[
| years3 = १९९६–२००१ |clubs3 = [[
| years4 = २००१–२००६ |clubs4 = [[
| totalcaps = ५०६ |totalgoals = ९५
| nationalyears1 = १९८८–१९८९ |nationalteam1 = [[
| nationalyears2 = १९८९–१९९० |nationalteam2 = [[
| nationalyears3 = १९९०–१९९४ |nationalteam3 = [[
| nationalyears4 = १९९४–२००६ |nationalteam4 = [[
| manageryears1 = २०१३–२०१४ |managerclubs1 = [[
| manageryears2 = २०१४– |managerclubs2 = [[
}}
'''जिनेदिन जिदाने''' पुर्व फ्रेन्च फुटबलर हुन् । जिदानेको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् [[१९९८ फिफा विश्वकप]]को फाइनलमा [[ब्राजिल|ब्राजिल]]लाई हराउँदै उपाधि जितेको थियो । फाइनलमा उनले दुई गोल हेडीङ मार्फत गरेका थिए । उनकै अनुशासनहीन खेलका कारण [[२००६ फिफा विश्वकप]] फाइनलमा फ्रान्स [[इटाली|इटाली]]सँग पराजित हुन पुगेको थियो । इटालीका डिफेन्डर मार्को म्याटेराजीलाई छातीमा टाउँकोले हानेर (हेड-बट गरेर) उनी रातोकार्ड खादै मैदानबाट विदा भए । त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि । तीन पटक सम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका पेशेवर फुटबलर थिए । उनलाई सुनौलो छवी लिएर छिर्ने र ओइलाएको छवी बोकेर अन्तराष्ट्रिय फुटबलबाट विदा हुने फुटबलर भनेर चिन्ने गरिन्छ । यद्यपी फ्रान्समा भने उनलाई जति सम्मान अरू फुटबलरलाइ गरिँदैन । जिनेदिन जिदाने विश्वकप
|