"हनुमान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४१:
==हनुमानको विभिन्न स्वरूप==
[[File:Hamuman..jpg|thumb|पञ्चमुखी हनुमान]]
[[File:Ekadash mukhi hanuman ji maharaj.jpg|thumb|एघार मुखी हनुमान]]
धनशमशेरको ग्रन्थ बृहत्पूर्णश्चयार्नवमा पञ्चमुखी हनुमानको ध्यान यसप्रकार दिइएको छ। पाँचमुखी हनुमान अन्त्यन्त तेजस्वी पराक्रमी, पञ्चतìव र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै कार्य पूर्ण हुन्छन्।
*पूर्वतर्फको बानर रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका कोमल देखिने भएका रामचन्द्रको भक्त समान हुन्छ।
"https://ne.wikipedia.org/wiki/हनुमान" बाट अनुप्रेषित