"घटोत्कच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''घटोत्कच''' [[महाभारत]]का अनुसार [[भीम]] र [[हिडिंबा]]का पुत्र थिए । महाभारतको प्रमुख पात्रहरू मध्य घटोत्कच निक्कै बलिया थिए ।
 
==जन्म==
[[लाक्षागृह]]कोलाक्षागृहको दहनकोदहन पश्चात सुरंगका बाटाहरू पच्छयाउँदैँ पाण्डव आफ्नो माताका साथ वन पसे । धेरै हिडेँकाले पाण्डव थकित भए । प्यास पनि लागेका हुनाले भिम जलाशयमा पानी लिन गए । फर्कदाँ सबै सुतेका पाएपछि भिम पहरा दिन लागलागे ।
 
त्यस वनमा [[हिडिंब]]हिडबासुर नामको एक भयानक असुरको निवास थियो। मानवहरूको गन्ध मिल्नाले त्यसले पाण्डवहरूलाई पक्डिनकासमात्नका लागि आफ्नो बहिनी [[हिडिंबा]]लाई पठाए । त्यहाँ पुगेपछि हिडिंबाले भिमको सुन्दर मुखारविन्द तथा बलिष्ठ शरीरलाई देखी र उनमा आसक्त भयो। त्यसले आफ्नो राक्षसी मायादेखि एक अपूर्व लावण्मयी सुन्दरीको रूप बनाई र भीमसेनका नजीक पुगिन् । भिमको नजीकमा गएर हिडम्बाले भीमलाई आफूसँग विवाह गर्नको लागि भन्न थालिन् । तर भीमले मानेन् धेरै बेरसम्म बहिनी नफर्केकाले हिडम्बासुर त्यहाँ आएर भीमसँग युद्ध गर्न थाल्यो । भीमले हिडम्बासूरलाई सहजै मारे । हिडम्बकी बहिनीले भीमसँग विवाहको लागि कर गर्न थालिन् । हिडम्बाको कुरा सुनेर [[युधिष्ठिर]]ले पनि भीमलाई विवाह गर्दा हुन्छ भने । दाजुको आज्ञा अनुसार भीमले हिडम्बालाई विवाह गरे । केही दिन पछी घटोत्कचको जन्म भयो । मैले सम्झना गरेको बेला हाजिर हुनु भनेर आमा छोरालाई जंगलमा छोडेर भीम लगायत [[पाण्डव]]हरू त्यहाँबाट अघाडी बढे ।<ref name= "महाभारत"> सुब्बा होमनाथ केदार नाथ कृत महाभात</ref>
==मृत्यु ==
[[File:Karna, one of the Kauravas, slays the Pandavas' nephew Ghatotkacha with a weapon given to him by Indra, the king of the gods, from a manuscript of the Razmnama.jpg|thumb|कर्णले इन्द्रद्वारा दिइएको हतियारले घटोत्कचलाई मारेको दृश्य ]]
 
==सन्दर्भ सामग्री ==
{{reflist}}
==हेर्नुहोस्==
{{महाभारत}}
{{कुरुक्षेत्र युद्धका योद्धा}}
==बाह्य लिंकहरू==
{{Commonscat|Ghatotkacha}}
 
"https://ne.wikipedia.org/wiki/घटोत्कच" बाट अनुप्रेषित