"घटोत्कच" का संशोधनहरू बिचको अन्तर

→‎घटोत्कचको जन्म: उल्था गर्न अफ्ठ्याराले मेटिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
'''घटोत्कच''' महाभारत अनुसार [[भीम]] र [[हिडिंबा]]का पुत्र थिए । महाभारतको प्रमुख पात्रहरू मध्य घटोत्कच निक्कै बलिया थिए ।
 
==घटोत्कचको जन्म==
[[File:Karna, one of the Kauravas, slays the Pandavas' nephew Ghatotkacha with a weapon given to him by Indra, the king of the gods, from a manuscript of the Razmnama.jpg|thumb|कर्णले इन्द्रद्वारा दिइएको हतियारले घटोत्कचलाई मारेको दृश्य ]]
===जन्म===
[[लाक्षागृह]]को दहनको पश्चात सुरंगका बाटाहरू पच्छयाउँदैँ पाण्डव आफ्नो माताका साथ वन पसे । धेरै हिडेँकाले पाण्डव थकित भए । प्यास पनि लागेका हुनाले भिम जलाशयमा पानी लिन गए । फर्कदाँ सबै सुतेका पाएपछि भिम पहरा दिन लागलागे ।
 
त्यस वनमा [[हिडिंब]] नामको एक भयानक असुरको निवास थियो। मानवहरूको गन्ध मिल्नाले त्यसले पाण्डवहरूलाई पक्डिनका लागि आफ्नो बहिनी [[हिडिंबा]]लाई पठाए । त्यहाँ पुगेपछि हिडिंबाले भिमको सुन्दर मुखारविन्द तथा बलिष्ठ शरीरलाई देखी र उनमा आसक्त भयो। त्यसले आफ्नो राक्षसी मायादेखि एक अपूर्व लावण्मयी सुन्दरीको रूप बनाई र भीमसेनका नजीक पुगिन् ।
==मृत्यु ==
[[File:Karna, one of the Kauravas, slays the Pandavas' nephew Ghatotkacha with a weapon given to him by Indra, the king of the gods, from a manuscript of the Razmnama.jpg|thumb|कर्णले इन्द्रद्वारा दिइएको हतियारले घटोत्कचलाई मारेको दृश्य ]]
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/घटोत्कच" बाट अनुप्रेषित