"एकलव्य" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
 
यो कुरो [[द्रोणाचार्य]]ले थाहा पाए। गोप्यरूपले परीक्षण गर्दा कुरो सही ठहर्‍यो। अब के गर्ने [[गुरु]] [[द्रोणाचार्य]]लाई फसाद पर्‍यो। उनले [[अर्जुन]]लाई अद्वितीय धनुर्धर बनाउने वचन दिइसकेका थिए। एकलव्य जीवित छँदै यो सम्भव नहुने भयो। हुनत उनले विना[[गुरु]] विद्या अध्ययन गर्नु चोरी गर्नुसरह हो भनी कूटनैतिक अस्त्र प्रयोग गरी उनलाई बाटोबाट पन्छाउने प्रयास पनि नगरेका होइनन् तर एकलव्यले [[गुरु]] द्रोण नै आफ्नो [[गुरु]] भएको प्रमाण दिएपछि उनको बेचैनी अरू बढ्यो। त्यसपछि [[गुरु]] द्रोणले म नै तिम्रो गुरु भए [[गुरु]] दक्षिणा खोई त ? भने अर्को कूटनैतिक अस्त्र प्रहार गरे तर उनले हिम्मत हारेनन् र दक्षिणाका निम्ति के टक्र्याउँ भने। धनुर्वाण चलाउन दाहिने हातको बूढी औँलो बढी महत्त्वपूर्ण मानिन्छ। बूढी औँलोविना चलाइएको वाणले निशाना चुक्ने सम्भावना धेरै रहन्छ। त्यसैले [[गुरु]]ले त्यही औँलो मागे तर यसमा पनि उनी कत्ति पनि विचलित भएनन् र आफैँले आफ्नो औलो काटेर [[गुरु]]लाई दक्षिणास्वरूप चढाए। यही अद्भूत कामले गर्दा नै उनी [[गुरु]]भक्तिको अनुपम उदाहरण बनेर अहिलेसम्म इतिहासमा अमर छन्।
==बाह्य कडी==
 
[[श्रेणी:पौराणिक पात्र]]
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित