"गाउँ विकास समिति (नेपाल)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गाउँ विकास समिति''' (गाविस), नेपालको [[स्थानीय विकास मन्त्रालय]] अन्तर्गत तल्लो तहको प्रशासनिक निकाय हो। हरेक [[जिल्ला]]मा धेरै गाविसहरू हुन्छन्, तर सर्वसाधारण-सरकार अन्तरक्रिया र प्रशासन भने उच्च हुन्छ। हाल नेपालमा ''' ३,९१३८०८ गाउँ विकास समिति'''हरू छन्।<ref>[http://www.mld.gov.np/np/?page=vdc नेपाल सरकार स्थानिय विकास मन्त्रालय]</ref> [[जनसंख्या|जनसङ्ख्या]]को आधारमा हरेक गाविस विभिन्न वडामा विभाजित छ, जसको सङ्ख्या औसतमा ९ भन्दा बढी वा कम हुनेगरेको छ।
 
== नेपालका जिल्ला तथा ती अन्तर्गत पर्ने गाउँ विकास समितिहरू ==