१,७४५
edits
Eukesh (कुरा गर्ने • योगदान) |
Eukesh (कुरा गर्ने • योगदान) (सामान्य जानकारी थपिंदै) |
||
'''इलिनाय''' [[संयुक्त राज्य अमेरिका]]को एक राज्य हो। यो एक मध्य पश्चिमी राज्य हो। यो राज्यको राजधानी स्प्रिंगफिल्ड हो भने राज्यको सबैभन्दा ठूलो नगर शिकागो हो। यो राज्यलाई लिंकनको राज्य पनि भनिन्छ। यो राज्यको उत्तरमा विस्कन्सिन, पूर्वमा इण्डियाना, उत्तर पूर्वमा ग्रेट लेक्स, दक्षिणमा केण्टकी र मिजौरी, पश्चिममा मिजौरी र आयोवा राज्य पर्दछन्।
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/457976" बाट अनुप्रेषित