"हिन्दु धर्म" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
removed the initial message as per NPOV/Encyclopedic content
पङ्क्ति १:
यस लेख लाई नेपाली विकिपीडिया को मुख्य पृष्ठमा राख्नै पर्छ किनकी नेपाल एक सनातन हिन्दु राष्ट्र हो..।
तँपाईहरुको विचार के छ ?
:'''यस लेखलाई नेपाली [[विकिपीडिया]]को [[मुख्य पृष्ठ]]मा राख्नको लागि प्रस्ताव गरिएको छ। यदि कुनै सदस्यलाई असान्दार्भिक लागे यसको [[वार्तालाप:हिन्दू धर्म|वार्ता पृष्ठ]]मा प्रतिक्रिया लेख्नु होला।''' </div>
|-
|}
 
{{हिन्दुधर्म}}
'''हिन्दू धर्म''' वा '''सनातन धर्म''' (धेरै समयदेखि चलिआएको) [[धर्म]] विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका श्रोत हुन्। यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भएको मानिन्छ।
सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ। जस मध्ये ९६% दक्षिण एशियामा छन्।
 
"https://ne.wikipedia.org/wiki/हिन्दु_धर्म" बाट अनुप्रेषित