"पिठो" का संशोधनहरू बिचको अन्तर

सा राम प्रसाद जोशी द्वारा आटा पृष्ठलाई पिठो मा सारियो: हिन्दी भाषाको शिर्षक भएको
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=अगस्त २०१२}}
 
'''पिठो''' अथवा '''आटा''', [[अन्न]]का दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चूर्णचूरण हो।हो । यो [[रोटी]] बनाउनेकाबनाउने कामकाममा आउँछ, जो किराटी धेरै सभ्यताहरूमा एक प्रधानमुख्य भोजन हो।हो । इतिहासमा विभिन्न समयमा आटालाईपिठोलाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेकोछ।रहेकोछ । गहुँको आटापिठो उत्तर [[भारत]], [[यूरोप]][[उत्तर अमेरिकीअमेरिका]]को संस्कृतिमा सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थहरूमध्येको एक हो, योपिठो नानाधेरै प्रकारका रोटी, डबल रोटी (ब्रेड) र अधिकांश यूरोपीय शैलिहरूका ब्रेड र पेस्ट्री बनाउने प्रमुख संघटक हो।हो मकैको। [[मकै]]को पीठो प्राचीन कालदेखि ल्याटिन अमेरिकी भोजनको एक प्रधानमुख्य अंगअङ्ग हो।
 
आटामापिठोमा ठूलो अनुपातमा [[मंड]]मण्ड उपस्थित हुन्छ जो कि एक जटिल [[कार्बोहाइड्रेट]] हो र जसलाई पोलीसैक्राइड पनि भन्दछन्।
आटालाईपिठोला प्राप्त गर्नकाबनाउनको लागि अन्नलाई जाँतामा पिंधिन्छ। यो [[जाँतो]] सामान्य घरेलू ढुङ्गाको जाँतोदेखि लिएर हावाको जाँतो, पानीको जाँतो ([[घट्ट]]) वा बिजलीको चक्की पनि हुन सक्छ।सक्छ आटालाई। पिठोलाई प्रयोग गर्न अघि चाल्नाले चालिन्छ, जसद्वारा यसमा उपस्थित भूस वा किर्कौंला यसबाट अलग हुनहुन्छन् जान्छन्।
 
==प्रकार==
* [[गहूँ]]को पिठो
* गहूँको आटा
* [[मकै]]को पिठो
* मिस्सा आटा
* [[चामल]]को पिठी
 
[[श्रेणी:खाद्य पदार्थ]]
"https://ne.wikipedia.org/wiki/पिठो" बाट अनुप्रेषित