"ल्यान्डन डोनोभान" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:फुटबल जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox football biography
ल्यान्डन डोनोभान अमेरीकी फुटबल दुनियाँमा चौध बर्ष तहल्का मच्चाएका तथा फुटबलमा आफ्नो कुशलताका कारण आफ्नो [[अमेरिका राष्ट्रिय फुटबल टिम|राष्ट्रिय टिम]]लाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार खेलाडीको नाम हो ।[[मध्यपंक्ति (फुटबल)|आक्रामक मिड फिल्डर]] डोनोभान राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता पनि हुन । अमेरीकी फुटबल इतिहाँसकै सर्वाधिक लोकप्रिय खेलाडीका रूपमा चिनिने डोनोभानले यु-17,यु-20,यु-23 र सिनियर राष्ट्रिय टोलीमा कहिल्यै विर्सन नसकिने छाप छोडेका छन । उनले आफ्नो जादुयी खेलबाट [[जर्मनी]] र [[बेलायत]]मा पनि प्रशंसकको हुल नै बनाएका छन । [[बुन्डेस लिगा]] क्लब बायर लिभरकुसेन र [[बायर्न म्युनिख]] हुँदै इंग्लिस प्रिमियर लिग क्लब इभर्टन पनि डोनोभानलाई भित्र्याउन पछी परेनन । इभर्टनमा रहँदा उनको चर्चा चुलिएको थियो । 2002, 2006 र 2010 विश्वकपमा टिमका लागि खेलेका डोनोभान [[2002 फिफा विश्वकप]]मा गरिमामय फिफा उत्कृष्ट युवा खेलाडीको पुरस्कार जित्न सफल भएका थिए भने अमेरिकालाई क्वार्टरफाइनलमा पुर्याउन उनको योगदान स्मरणीय रह्यो । यसरी उनले फुटबल प्रेमीका बिच अमित छाप छोडेका छन ।
| name = ल्यान्डन डोनोभान
| image = WikiLando.jpg
| image_size =
| caption = डोनोभान अक्टोबर २०१०मा
| fullname = ल्यान्डन तिमोथी डोनोभान<ref>{{Cite news
| title = २००६ फिफा विश्वकप जर्मनी: खेलाडीहरुको सुची
| url = http://www.fifadata.com/document/fwc/2006/PDF/FWC_2006_SquadLists.pdf
| publisher = फिफा
| format = PDF
| page = 32
| date = 21 March 2014
| accessdate = 11 December 2014}}</ref>
| birth_date = {{birth date and age|1982|3|4}}
| birth_place = [[ओन्टारियो]],क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
| height = {{height|ft=5|in=8}}<ref>{{cite web|title=MLS Player Profile|url=http://www.mlssoccer.com/players/landon-donovan|publisher=Major League Soccer|accessdate=March 16, 2012}}</ref>
| position = [[Winger (association football)|Winger]], [[Forward (association football)|Forward]]
| currentclub =
| clubnumber =
| youthyears1 = १९९९
| youthclubs1 = [[IMG Academy]]
| years1 = १९९९–२०००
| clubs1 = [[Bayer 04 Leverkusen|Bayer Leverkusen II]]
| caps1 = २८
| goals1 = ९
| years2 = २०००–२००५
| clubs2 = [[Bayer 04 Leverkusen|Bayer Leverkusen]]
| caps2 = ७
| goals2 = ०
| years3 = २००१–२००४
| clubs3 = → [[San Jose Earthquakes]] (loan)
| caps3 = ८७
| goals3 = ३२
| years4 = २००५–२०१४
| clubs4 = [[LA Galaxy]]
| caps4 = २४७
| goals4 = ११२
| years5 = २००९
| clubs5 = → [[FC Bayern Munich|Bayern Munich]] (loan)
| caps5 = ६
| goals5 = ०
| years6 = २०१०
| clubs6 = → [[Everton F.C.|Everton]] (loan)
| caps6 = १०
| goals6 = २
| years7 = २०१२
| clubs7 = → [[Everton F.C.|Everton]] (loan)
| caps7 = ७
| goals7 = ०
| totalcaps = ३९२
| totalgoals = 155
| nationalyears1 = १९९८–१९९९
| nationalteam1 = [[United States men's national under-17 soccer team|United States U17]]
| nationalcaps1 = ४१
| nationalgoals1 = ३५
| nationalyears2 = २००१
| nationalteam2 = [[United States men's national under-20 soccer team|United States U20]]
| nationalcaps2 = ४
| nationalgoals2 = ०
| nationalyears3 = २०००–२०१४
| nationalteam3 = [[United States men's national under-23 soccer team|United States U23]]
| nationalcaps3 = १५
| nationalgoals3 = ९
| nationalyears4 = २०००–२०१४| nationalteam4 = [[United States men's national soccer team|United States]]
| nationalcaps4 = १५७
| nationalgoals4 = ५७
| medaltemplates =
| pcupdate = October 29, 2014
| ntupdate = October 10, 2014
}}
'''ल्यान्डन डोनोभान''' अमेरीकी फुटबल दुनियाँमा चौध बर्ष तहल्का मच्चाएका तथा फुटबलमा आफ्नो कुशलताका कारण आफ्नो [[अमेरिका राष्ट्रिय फुटबल टिम|राष्ट्रिय टिम]]लाई सफलताको शिखरमा पुर्याउन सफल वजनदार खेलाडीको नाम हो ।[[मध्यपंक्ति (फुटबल)|आक्रामक मिड फिल्डर]] डोनोभान राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता पनि हुन । अमेरीकी फुटबल इतिहाँसकै सर्वाधिक लोकप्रिय खेलाडीका रूपमा चिनिने डोनोभानले यु-17,यु-20,यु-23 र सिनियर राष्ट्रिय टोलीमा कहिल्यै विर्सन नसकिने छाप छोडेका छन । उनले आफ्नो जादुयी खेलबाट [[जर्मनी]] र [[बेलायत]]मा पनि प्रशंसकको हुल नै बनाएका छन । [[बुन्डेस लिगा]] क्लब बायर लिभरकुसेन र [[बायर्न म्युनिख]] हुँदै इंग्लिस प्रिमियर लिग क्लब इभर्टन पनि डोनोभानलाई भित्र्याउन पछी परेनन । इभर्टनमा रहँदा उनको चर्चा चुलिएको थियो । 2002, 2006 र 2010 विश्वकपमा टिमका लागि खेलेका डोनोभान [[2002 फिफा विश्वकप]]मा गरिमामय फिफा उत्कृष्ट युवा खेलाडीको पुरस्कार जित्न सफल भएका थिए भने अमेरिकालाई क्वार्टरफाइनलमा पुर्याउन उनको योगदान स्मरणीय रह्यो । यसरी उनले फुटबल प्रेमीका बिच अमित छाप छोडेका छन ।
 
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
[[:en:Landon Donovan]]
[[श्रेणी:फुटबल खेलाडी]]