"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

→‎१. माडी पर्यटक स्थलका रुपमा: भित्री लिङ्क खुलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
|नगरको नाम = माडी नगरपालिका
|स्थापना = २०७१ साल ?? महिना ?? गते
|देश = {{flag|नेपाल}}
|अञ्चल = [[नारायणी अञ्चल]]
|जिल्ला = [[चितवन जिल्ला]]
Line १७ ⟶ १८:
}}
'''माडी नगरपालिका''' [[चितवन जिल्ला|चितवन]] जिल्लाको दक्षिणी भाग [[माडी उपत्यका]]मा मा अवस्थित ४ वटा गा बि स हरु [[गर्दी]] ग वि स , [[बघौडा|बघौडा गा वि स]] , [[माडीकल्याणपुर|कल्याणपुर]] गा वि स र [[अयोध्यापुरी|अयोध्यापुरी गा वि स]] लाई समेटेर बि स २०७१ सालमा स्थापना गरिएको नवगठित नगरपालिका हो ।
 
=='''परिचय'''==
चितवन जिल्लाको माडी क्षेत्र पनि वर्षौंदेखि भौतिक विकास र सहज जीवनयापनको पर्खाइमा रहिआएको छ । माडी क्षेत्र धार्मिक, ऐतिहासिक, आधुनिक कृषि र पर्यटकीय हिसाबले अग्रस्थानमा रहिआएको छ । माडी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय अवस्थाका बारेमा अध्ययन, अनुसन्धान र वैज्ञानिक शोधकार्य तयार पार्नु आवश्यक देखिन्छ । पूर्व–पश्चिम राजमार्गको [[भरतपुर_(नारायणी)|भरतपुर]] खण्डबाट दक्षिणतर्फ करिब ३६ किमी परदेखि माडी क्षेत्र शुरू हुन्छ । यो यात्रा सार्वजनिक गाडीका लागि २ देखि ३ घन्टाको हुने गर्दछ । भरतपुरको चौबीसकोठीबाट दक्षिण तर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, [[गीतानगर]], पकौडी, पटिहानी, जगतपुर अनि [[चितवन राष्ट्रिय निकुञ्ज]] पार गरेपछि आउने ४ गाविसको क्षेत्रफल ओगटेर रहेको समथर भूभाग नै माडी क्षेत्र हो । समथर भूभागको बाहुल्य रहेको माडी क्षेत्रको चारैतिर उच्च पहाड देख्न सकिन्छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको माडी क्षेत्रको कुल क्षेत्रफल २३८.५५ वर्ग किमी रहेको छ । भूबनोटका हिसाबले माडीका अधिकांश भागहरु समथर भूभागले ओगटेको छ । माडीको चारैतिर घेरिएर रहेको जंगली क्षेत्र भने पहाडी भूबनोटले बनेका छन् । यसरी जगंली भागदेखि चुलिँदै गएका यी भूभागहरु मडी क्षेत्रको उत्तरमा चुरे पर्वत र दक्षिणमा सोमेश्वर पुगेर टुंगिन्छन् । माडीबासीको जीवन भोगाइको अनुभव लामो समयसम्म अस्वाभाविक रुपमा स्थिर रहिरहे पनि पछिल्लो समयमा भने माडीले भौतिक विकासतर्फ अगाडि बढेसँगैं माडीबासीको जीवन भोगाइ सहज बन्दै गइरहेको छ । माडीको भौगोलिक अवस्थिति, ऐतिहासिक दस्तावेज तथा प्राकृतिक श्रोत र साधन अझै राज्यको चासोको विषय बन्न सकेको छैन ।