"युइएफए युरोपेली च्याम्पियनसिप" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: युइएफए यूरोपियन च्याम्पियनशीप युइएफए(UEFA) का सदस्य राष्ट्रहरूब...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
युइएफए यूरोपियन च्याम्पियनशीप युइएफए[[यूरोपीय फुटबल संघहरुको संघ|यूरोपीय फुटबल संघहरुको संघ (UEFAयुइएफए)]] का सदस्य राष्ट्रहरूबिच यूरोपेली च्याम्पियनको फैसला गर्न गरिने प्रतियोगिता हो । १९६० यता हरेक चार बर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको शुरुको नाम युइएफए युरोपियन नेशन्स कप थियो भने १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनशीप भन्न थालिएको हो । [[फिफा विश्वकपपछीविश्वकप]]पछी सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन । यसको विजेताले आउँदो फिफा कन्फिडरेसनकन्फेडरेसन कपमा सहभागिताको अवसर प्राप्त गर्दछ । हालसम्म [[जर्मनी]] (१९७२, १९८० र १९९६) र [[स्पेन]] (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन् । [[फ्रान्स]] हालसम्म दुई पटक (१९८४ र २०००) फाइनल पुगेकोमा दुवै पटक विजेता बन्यो । त्यस्तै [[इटाली]], [[डेनमार्क]], [[नेदरल्याण्ड]], [[सोभियत संघ]], [[ग्रीस]]चेकोस्लोभाकियाले[[चेकोस्लोभाकिया]]ले एक एक पटक यो उपाधि चुम्न सफल भएका छन् । हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुइ पटक यो उपाधि जित्न सकेको छ । पछिल्लो संस्करण २०१२ मा [[पोलेन्ड]]युक्रेनले[[युक्रेन]]ले संयुक्त रूपमा आयोजना गरेकोमा फाइनल खेल स्पेनले इटालीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै जितेको थियो । आउँदो संस्करणको युरो फ्रान्समा हुनेछ ।