"उत्तराखण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
|जिल्ला संख्या = १३
|सरकारी भाषा = [[हिन्दी]], [[संस्कृत]], <ref name="hindi officallanguage">{{cite web|url=http://www.garhwalpost.com/index.php?mod=article&cat=Uttarakhand&article=5051|title=Sanskrit made second official language|accessdate=2009-12-28}}</ref>
|राज्यपाल = श्रीमतिकृष्णकान्त मार्गरेट अल्वापौल
|मुख्यमन्त्री = हरिश रावत
|विधायिका = एक सदनात्मक
पङ्क्ति २२:
|वेबसाइट = {{URL|uk.gov.in}}
}}
'''उत्तराखण्ड''' [[भारत]]को उत्तरमा स्थित प्रान्त हो । यस प्रान्तलाई ९ नोभेम्बर २०००मा [[उत्तर प्रदेशबाटप्रदेश]]बाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औं राज्य बन्यो। <ref>[http://india.gov.in/business/investment_incentives/uttarakhand/uttarakhand.php Uttarakhand] Govt. of India, Official website.</ref> यसको सिमानाहरू उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को श्वशासित प्रदेश [[तिब्बत]]सँग जोडिएको छ, पूर्वमा यो प्रान्त [[नेपाल]] सँग जोडिएको छ, दक्षिणमा यो प्रान्त [[उत्तर प्रदेश]] सँग जोडिएको छ, [[हरियाणा]] यस प्रान्तको पश्चिममा छ भने [[हिमाचल प्रदेश]] उत्तर-पश्चिममा स्थित छ।
 
== इतिहास ==
यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा कुमाऊँ[[कुमाउँ]] नामबाट [[चन्द]] राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन कत्यूरीहरू[[कत्यूरी]]हरू पछि प्रारम्भ भयेर सन १७९० सम्म रह्यो। सन १७९०मा [[नेपाल]]को गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्‍यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भये पछि गोर्खा र अङ्ग्रेजहरू बीच [[सुगौली सन्धि|सुगौली संधि]] भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|ईस्ट इण्डिया कम्पनी]]को अधीन गरि दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिशहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन २०००मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।
 
== राज्यको स्थापना ==
"https://ne.wikipedia.org/wiki/उत्तराखण्ड" बाट अनुप्रेषित