"उत्तराखण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
|विधायिका = एक सदनात्मक
|संक्षेप = IN-UK
|वेबसाइट = {{URL|uauk.nicgov.in}}
}}
'''उत्तराखण्ड''' [[भारत]]को उत्तरमा स्थित प्रान्त हो । यस प्रान्तलाई ९ नोभेम्बर २०००मा उत्तर प्रदेशबाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औं राज्य बन्यो। <ref>[http://india.gov.in/business/investment_incentives/uttarakhand/uttarakhand.php Uttarakhand] Govt. of India, Official website.</ref> यसको सिमानाहरू उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को श्वशासित प्रदेश [[तिब्बत]]सँग जोडिएको छ, पूर्वमा यो प्रान्त [[नेपाल]] सँग जोडिएको छ, दक्षिणमा यो प्रान्त [[उत्तर प्रदेश]] सँग जोडिएको छ, [[हरियाणा]] यस प्रान्तको पश्चिममा छ भने [[हिमाचल प्रदेश]] उत्तर-पश्चिममा स्थित छ।
"https://ne.wikipedia.org/wiki/उत्तराखण्ड" बाट अनुप्रेषित