"देवी-देवता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:Shiva5.jpg|350px200px|thumb| हिन्दु देव शिव भगवान]]
 
[[हिन्दु]] [[धर्म]]मा देवी-देवताहरुको धेरै महत्व छ। हिन्दुले देवी-देवतालाई निशदिन पुजने गर्छ। हिन्दु धर्मको [[पवित्र पुस्तक]]हरुमा भनियेको छ कि जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरांत मोक्ष प्राप्त गर्छ। देवी-देवताको आशिर्वादले कष्ट र [[पाप]]को नाश हुन्छ र ब्यक्तिले शान्तिपुर्वक जिन्दगी निर्वाह गर्न सक्छ। कुनै अपुग वस्तुको प्राप्ती हेतु पनि मानिषले देवी-देवता समक्ष [[पुजा-अर्चना]], [[व्रत-उपवास]] [बलि-भोग] आदि गर्ने गर्छन।
"https://ne.wikipedia.org/wiki/देवी-देवता" बाट अनुप्रेषित