"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
पढाइमा सधैा उम्दा रहेका ली कानूनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले। यही समयमा उनी मजदूर युनियनका कानूनी सल्लाहकार पनि भए। सन् १९५४मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनैतिक संगठन खडा भयो। उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे। सन् १९५५मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए। सन् १९५९मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहादा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे। सन् १९६५मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो।
 
राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् भन्ने ली तिनका शिक्षा, तालीम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महìवपूर्ण हुने कुरामा विश्वस्त छन्। राष्ट्रलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ र जनताको स्वाभिमानको जगेर्ना गर्ने कार्यबाट नै उनीहरू आफैा राष्ट्र बनाउन प्रयत्नशील हुन्छन् भन्ने ली नेताहरूको कर्तव्य आफ्ना लागि उत्कृष्ट कार्यको ढाचा तयार गर्नु हो जसबाट उनीहरू सिक्न, कडा परिश्रम गर्न, उत्पादनशील हुन र त्यसैअनुसार राष्ट्रलाई पुरस्कृत गर्न सकुन् भन्छन् र चेतावनी दिन चाहन्छन् यी सबै प्राप्त गर्न सजिलो चैंाचैं छैन। yogesh rajbhandari
 
पार्टी बनाउने र बढाउने कुरामा उनी भन्छन् 'पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिन्न। जति बढी निस्वार्थी नेता हुन्छ त्यति बढी जनसमूहलाई आकर्षण गर्न सक्छ भाषणले मात्र जनसमूह आकषिर्त हुादैन- उनी स्पष्ट पार्न चाहन्छन्। पूरै गाउालेले सुन्ने गरी कराउने एउटा कुखुरीले एउटा अण्डा दिन्छ तर सय अण्डा दिने कछुवाको आवाज नै सुनिादैन भन्दै नारा र योजना फलाक्नु भन्नु परिणाममुखी नेता उत्तम हुन्छ भन्ने कुरा उनी बुझाउाछन्।
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित