"पेपे (फुटबल खेलाडी)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
}}
 
'''पेपे''' ({{IPA-pt|ˈpɛpi|br}}) नामले खेल दुनियाँमा परिचित '''केप्लर लाभेरन लिमा फेरेइरा''' पोर्चुगीज पेशेवर फुटबलर हुन जो [[रियल म्याड्रिड]] र [[पोर्चुगल राष्ट्रिय फुटबल टिम]]का रक्षात्मक घेराका खम्बा मानिन्छन् । मार्टीमोबाट व्यवसायिक खेल जीवन सुरू गरेका उनले पोर्टो र [[रियल म्याड्रिड]]मा पनि आफ्नो सन्तुलित खेललाई लिएर अघि बढे । उत्कृष्ट रक्षापंक्ति भएर पनि बेला बेला विवादमा फँस्नु भने उनको विशेषता नै मानिन्छ । जन्मथलो [[ब्राजिल]] भएका पेपेले पोर्चुगलको राष्ट्रिय जर्सीमा ६५ बढी खेल खेलेर ३ गोल गरेका छन ।
 
==सन्दर्भ सामग्रीहरू==