"पारिस्थितिक प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
[[File:Blue Linckia Starfish.JPG|200px|thumb|''कोरल रिफ'' , सामुद्रिक पारिस्थितिक पद्धतिको उदाहरण]]
 
'''पारिस्थितिक पद्धति''' (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरुमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।
 
==प्रकार==
जीवजन्तूहरुको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/456389" बाट अनुप्रेषित