"पारिस्थितिक प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(Spelling/grammar correction)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
'''पारिस्थितिक पद्धति''' (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्धलाईअन्तर्सम्बन्ध नै पारिस्थितिक पद्धति भनिन्छ । पारिस्थितिक पद्धतिलाई अङ्ग्रेजीमा [[Ecosystem]]/इकोसिस्टम भनिन्छहो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरुमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।<br />
==प्रकार==
जीवजन्तूहरुको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :
# पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति
# जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति
==बाह्य कडी==
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/456388" बाट अनुप्रेषित