"नरेन्द्र मोदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[चित्र:|thumb|right|250px|]]{{Infobox officeholder
|name = नरेन्द्र मोदी
|image = Narendra Damodardas Modi.jpg
पङ्क्ति ४०:
}}
 
'''नरेन्द्र दामोदरदास मोदी'''([[अंग्रेजी भाषा|अंग्रेजी]]: [[:en:Narendra_Modi|Narendra Modi]]) ({{audio|Hi-NarendraModi.ogg|उच्चारण}}, {{lang-gu|નરેંદ્ર દામોદરદાસ મોદી}}; [[जन्म]]: १७ सेप्टेम्बर १९५०) [[भारत|गणतन्त्र भारत]]का वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा [[भारतीय जनता पार्टी]]का नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको [[गुजरात]]मा भएको थियो । उनी २००१ देखि २०१४ सम्म [[गुजरात]]को [[मुख्यमंत्री|मुख्यमन्त्री]] रहे । सन् २०१४ को लोकसभा चुनावमा [[भारतीय जनता पार्टी]]ले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । <ref name=bbc1> [http://www.bbc.co.uk/nepali/news/2014/05/140517_india_polls.shtml मोदी विजय जुलुसको तयारीमा] बी बी सी नेपाली सेवा</ref> ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको छ ।<ref> [http://www.onlinekhabar.com/2014/05/199955/ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित] अनलाइन खबर </ref> नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा [[भारतको राष्ट्रपति]]सामु सपथ ग्रहण लिएका छन् ।<ref> {{cite web | url = http://www.sambadmedia.com/?p=91832| title= मोदीद्वारा भारतीय प्रधानमन्त्रीमा सपथ ग्रहण | publisher = सम्बद मेडिया | date= १२ जेठ २०७१}}</ref> उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।
 
एउटा [[सभासद]]को रूपमा उनले भारतको [[उत्तर प्रदेश]]को सांस्कृतिक नगरी [[वाराणसी लोक सभा निर्वाचन क्षेत्र|वाराणसी]] तथा आफ्नो गृहराज्य गुजरातको [[वडोदरा लोक सभा निर्वाचन क्षेत्र|वडोदरा]] संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।<ref>{{cite news|url=http://www.npdailynews.com/index.php/international?start=112 |title=भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी |publisher=नेपाल डेली |date=१६ मे २०१४}}</ref>