"महिना" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
'''महिना''' पुरा बर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा बर्ष भरिमा १२वटा महिनाहरू हुन्छन्।
==विक्रमी महिनाका नामहरू==
== हेर्नुहोस् ==
[[विक्रम संवत|विक्रम]] संवत अनुसार [[बैशाख] महिनालाई पहिलो महिना मानिन्छ र [[चैत्र]] महिनालाई अन्तिम महिना मानिन्छ । नेपाली साथै [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीको वसोवास रहेको क्षेत्रमा विक्रम संवतका महिनाहरू नै प्रचलनमा ल्याइएको देखिन्छ । हिन्दू प्रचलमा रहेको विक्रम संवत अनुसार १२ महिनाका नामहरू यस प्रकार रहेका छन् ।
{{महिनाहरू}}
{|class= "wikitable"
 
! क्र.सं. !!महिनाको नाम !! अन्य नाम
|-
|१
||[[बैशाख]]||
||-||
|-
|२
||[[जेष्ठ]]||
||जेठ||
|-
|३
||[[असार]]||
||आषाड||
|-
|४
||[[श्रावण]]||
||साउन||
|-
|५
||[[भाद्र]]||
||भदौ||
|-
|६
||[[आश्विन]]||
||असोज, कुआर||
|-
|७
||[[कार्तिक]]||
||कात्तिक||
|-
|८
||[[मंसिर]]||
||मार्गशिर्ष, मार्ग, अघहन||
|-
|९
||[[पौष]]||
||पुस||
|-
|१०
||[[माघ]]||
||-||
|-
|११
||[[फाल्गुण]]||
||फागुन||
|-
|१२
||[[चैत्र]]
||चैत||
|-
|}
 
==अङ्ग्रेजी महिनाका नामहरू==
 
{{stub}}
{{Commonscat|Months}}
"https://ne.wikipedia.org/wiki/महिना" बाट अनुप्रेषित