"वेब ब्राउजर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:web-browser|200px|thumb|वेब ब्राउजर]]
 
'''वेब ब्राउजर''' एउटा [[कमप्युटर प्रोग्राम]] हो। जुन ब्यक्तिलाई [[इंटरनेट]]मा [[वेब पृष्ठ]] पढन हेतु खोजेर उपलब्ध गराउद छ। ब्राउजरले [[एच टी एम एल]] कोडमा लेखेको पृष्ठलाई पढछ र तपाईको लागि चित्र र पाठ्य जुन कि [[क्लिकेबल]] हुन्छ र [[लिँक]] उपलब्ध गराउछ। ब्राउजरले केही नियमहरुको पालना गर्छ। जस्तै [[एच टी टी पी]] (हाईपर टेक्सट ट्रान्सफर प्रोटोकल) जुन कि [[डाटा]]लाई [[वर्ल्ड वाईड वेब]] सम्म स्थान्तरण (Transfer) गर्न मद्दत पुर्याउछ।
 
"https://ne.wikipedia.org/wiki/वेब_ब्राउजर" बाट अनुप्रेषित