"चैत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
'''चैत्र (चैत)''' १२ महिनाहरू अन्तर्गत पर्ने एक [[महिना]] हो । प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात [[होली|फाल्गुन पूर्णिमा]]को भोलि पल्ट बाट मानिन्छ भने सौर्यमास अनुसार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनबाट भएको मानिन्छ । शाक्य संवत्सरका अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ । साधारणतया यो महिनालाई सौर्यमासको नीतिलाई नै व्यवहारमा ल्याएको पाइन्छ । यो महिना [[वसन्त ऋतु|बसन्त ऋतु]]को पहिलो महिना हो । अङ्ग्रजी महिनाको आधा [[मार्च]] र आधा [[अप्रेल]] गरी चैतको महिना पुरा हुन्छ ।
==यो महिनाका प्रमूख पर्वहरू==
यो महिनामा विभिन्न पर्व, राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरू पर्दछन् । हिन्दूहरूको महान चाड [[चैते दशैं]] र [[राम नवमी]] यसै महिना भित्र पर्दछन् । चैत्र [[कृष्ण पक्ष|कृष्ण]] पक्षको [[औंशी]] तिथीमा [[काठमाडौं उपत्यका|काठमाडौं]] उपत्यकामा [[घोडेजात्रा]] मनाउने गरिन्छ
 
==यो महिनामा गर्न हुने र नहुने कार्यहरू==
"https://ne.wikipedia.org/wiki/चैत" बाट अनुप्रेषित