"चैत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७:
==यस महिनाको बारेमा रहेका भनाईहरू==
कतिपय ठाउँमा यस महिनालाई रित्तो महिना पनि भनेको सुनिन्छ । प्रायः चैतको महिनामा घर बनमा रित्तो महसुस गरिन्छ । गरिबहरूको घरमा अन्नको अभाव, वन पाखामा घाँसको अभाव, खोला नालामा पानीको अभाव, आदी कुराहरूलाई ध्यान दिने हो भने यो महिना एक रित्तो देखिन्छ । कतिपय ठाउँमा यस महिनालाई "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने गरेको पनि सुनिन्छ । यस सम्बन्धमा पश्चिम नेपालको [[खस|खस सभ्यता]]मा आधारीत एक दन्त्य कथा विद्यमान रहेको छ ।<ref>नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] तथा [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सूदूर]] पश्चमका विभिन्न क्षेत्रमा प्रचलित भनाईहरू</ref>
==सन्दर्भ सूचीहरू==
==हेर्नुहोस्==
{{श्रोत}}
==बाह्य लिङ्कहरू==
==यो पनि हेर्नुहोस्==
{{महिनाहरू}}{{ऋतुहरू}}
 
"https://ne.wikipedia.org/wiki/चैत" बाट अनुप्रेषित