"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
* तारा, ग्रह आदि
* [[प्रजाति (जीवविज्ञान)|जीवका प्रजातिहरू]] (जस्तै:- घोंघा, च्याउ आदि)
 
यो नोट गर्नुहोस् कि विकिपीडियामा लेख बनाउनको लागि यस्ता वस्तुहरूको अस्तित्वलाई साबित गर्नु आवस्यक छ । तपाईं यो भन्न सक्नु हुन्न कि "''डमडमबमबमपुर'' एक शहर हो । म यो स्थानको बारेमा एक लेख बनाउनेछु - प्लीज यस लेखलाई डिलीट नगर्नु"। "''डमडमबमबमपुर''" नामको साच्चिकै कुनै शहर हो, यो साबित गर्न पृष्ट बनाउने मान्छेको जिम्मेवारी हो ।
 
== उदाहरण ==
 
=== अनुल्लेखनीय विषय ===
 
* "'''मेरो कुकुर रकी'''": मानौ कि रकी तपाईंको कुकुर हो जसले एक-दुईटा स्थानीय डॉग-शो जिते रे । यसको बारेमा तपाईंका छिमेकी र आफन्तहरूलाई त धेरै थाह छ, तर अन्य ठाउँमा यो धेरै प्रसिद्ध छैन । यानि कि यस रकीमा यस्तो स्वतन्त्र र विश्वसनीय स्रोत उपलब्ध छैन, जसमा यसलाई महत्वपूर्ण उल्लेख मिलेको छ । विकिपीडियाको लागि रकी अनुल्लेखनीय हो । तपाईंको ब्लग तथा तपाईंको फेसबुक पेज रकीको बारेमा लिख्नाको लागि एक बेहतर स्थान हो ।