"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{नीति|विकिपीडिया:उल्लेखनियता}}
{{nutshell|विकिपीडिया काविकिपीडियाका लेखहरूमा ''उल्लेखनीय विषहरू''लाई शामिल गरिन्छ — उनीहरूलाई जसले ठुलो समयको अवधिमा मानिसहरू द्वारा पर्याप्त महत्वपूर्ण ध्यान अर्जित गरिएका छन् । साथै यी [[विकिपीडिया:विकिपीडिया के होइन|विकिपीडियाको दायरा भन्दा बाहिर छैन]]। हामी यस ध्यानलाई नाप्नको लागि विश्वसनीय र स्वतन्त्र स्रोतहरूको साक्ष्यमा विचार गर्दछन्गर्दछौं ।}}
 
विकिपीडिया जानकारीको अन्धाधुन्ध संग्रह हैनहोइन । केही विषय विकिपीडियाको लागि उपयुक्त छैनन्: यस्ता विषयहरूका पृष्ठ अथवा लेख बनाउनको लागि निजी वेबसाइट, ब्लग आदि अनुकूल छन् ।
 
विकिपीडियाको '''उल्लेखनीयता''' ([[:en:Wikipedia:Notability|notability]]) निर्देश यो निर्धारित गर्छन् कि कुनै विषय विकिपीडियाको लागि अनुकूल छ या छैन ।
पङ्क्ति ११:
* दिइएका विषयमा विश्वसनीय तृतीय पक्षको स्रोत उपलब्ध हुनु पर्छ, अथवा यो विषय विकिपीडियाको हिसाबले '''उल्लेखनीय''' मानिने छन ।
* "'''महत्त्वपूर्ण उल्लेख'''"को माने यो हो कि सूत्रहरूमो यस विषयमा विस्तारसँग चर्चा गरिएको हुन्छ । यो एक तुच्छ उल्लेखको तुलनामा अधिक हुनु पर्छ, तर यो जरूरी छैन कि विचाराधीन विषय स्रोत सामग्रीको मुख्य विषय नै हुनु पर्छ ।
* '''विश्वसनीय''' स्रोतहरूमा संपादकीय अखंडताअखण्डता हुन्छ र यिनको निरीक्षण गरिनु सम्भव हुन्छ । कुनै पनि स्रोतको विश्वसनीयता अक्सर संदर्भमासन्दर्भमा निर्भर गर्दछ ।
* '''स्रोत''': उल्लेखनीयताको निर्धारणका उद्देश्यको लागि स्रोत विषयसँग स्वतन्त्र हुनु पर्छ । विश्वसनीय स्रोतहरूको जरूरी सङ्ख्या स्रोहरूको प्रकृति/गुणवत्ता र उल्लेखको गहराईंमा निर्भर गर्दछ । आम तौरमा एक भन्दा बढी स्रोतहरूको आशा गरिन्छ । एकै लेखक या एकै संगठनको एक भन्दा अधिक प्रकाशनहरूलाई उल्लेखनीयताको निर्धारणका उद्देश्यका लागि एकै स्रोतको रूपमा मानिन्छ ।
* '''स्वतन्त्र''' स्रोत ति हुन् जो विषयसँग सम्बन्धित मान्छे द्वारा उत्पन्न गरिएका होइनन् । स्वतन्त्र स्रोतहरूमा आत्म-प्रचार, विज्ञापन विषय, आत्मकथा, प्रेस विज्ञप्ति, स्वयं-प्रकाशित सामग्री आदि शामिल हुँदैनन् ।
 
== निहित उल्लेखनीयता ==
 
केही विषय निहित रूपबाट उल्लेखनीय मानिन्छन्, जस्तै:-
* सरकार-मान्य देश, राज्य, शहर, जिल्ला, गाउँ, आदि स्थान
* तारा, ग्रह आदि
* [[प्रजाति (जीवविज्ञान)|जीवका प्रजातिहरू]] (जस्तै:- घोंघा, च्याउ आदि)