"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{नीति|विकिपीडिया:उल्लेखनियता}}
{{nutshell|विकिपीडिया का लेखहरूमा ''उल्लेखनीय विषहरू''लाई शामिल गरिन्छ — उनीहरूलाई जसले ठुलो समयको अवधिमा मानिसहरू द्वारा पर्याप्त महत्वपूर्ण ध्यान अर्जित गरिएका छन् । साथै यी [[विकिपीडिया:विकिपीडिया के हैनहोइन|विकिपीडियाको दायरा भन्दा बाहिर छैन]]। हामी यस ध्यानलाई नाप्नको लागि विश्वसनीय र स्वतन्त्र स्रोतहरूको साक्ष्यमा विचार गर्दछन् ।}}
 
विकिपीडिया जानकारीको अन्धाधुन्ध संग्रह हैन । केही विषय विकिपीडियाको लागि उपयुक्त छैनन्: यस्ता विषयहरूका पृष्ठ अथवा लेख बनाउनको लागि निजी वेबसाइट, ब्लग आदि अनुकूल छन् ।