"अवतार" का संशोधनहरू बिचको अन्तर

सा /* नृसिंह अवतार
सा /* वामन अवतार
पङ्क्ति २७:
 
===वामन अवतार ===
{{main|वामन अवतार}}
{{grey |मुख्य पृष्ठ:}} [[वामन अवतार]]
 
हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान विष्णूले स्वर्गका
राजा देवराज ईन्द्रको हराएको राज्य फर्काउनको
निमित्त र दैत्यराज बलीको उदार गर्नाको निमित्त
वामन अवतार लिएका थिए। भगवान वामनले राजा
बली सँग तिन पाउ (तिन पाईला भरको) भुमि दान
मागेर आफ्नो रुपलाई बढाएर दुवै पाईलाले स्वर्ग र
मर्त्य (पृथ्वी) पूरा गरी तेस्रो पाउ राख्न जमिन
मागेर दैत्यराज बलीलाई संकटमा पारेका थिए।
 
===परसु राम अवतार===
{{grey |मुख्य पृष्ठ:}} [[परशुराम अवतार]]
"https://ne.wikipedia.org/wiki/अवतार" बाट अनुप्रेषित