स्वागतम्
 
तपाईको खाताको नाम परिवर्तन हुनेछ
पङ्क्ति १:
{{Welcome}} --[[User:शंकर|शङ्कर]] १९:२३, १ जेनवरी २००९ (UTC)
 
== तपाईको खाताको नाम परिवर्तन हुनेछ ==
 
<div class="plainlinks mw-content-ltr" lang="ne" dir="ltr">
 
नमस्कार,
 
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि [[m:Special:MyLanguage/Single User Login finalisation announcement|घोषणा]] हेर्नुहोस्।
 
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि {{PAGENAME}} भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Subodh adhikari~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
 
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं [[Special:GlobalRenameRequest|यस फारम]] प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
 
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
 
Yours,<br />[[m:User:Keegan (WMF)|Keegan Peterzell]]<br />Community Liaison, Wikimedia Foundation
</div> ०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))
<!-- SUL finalisation notification -->