"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
::'''पृष्ठ छोटकरीमा:''' लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन । यसमा तपाईं के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ ।
 
[[File:Wikipedia scale of justice.png|200px|thumb|यशयस तराजुले सम्पुर्ण भाषाका विकिपीडियाका लेखहरु निष्पक्ष हुनुपर्छ भन्ने बताउँछ ।]]
 
विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले '''तटस्थ''' वा '''निष्पक्ष दृष्टिकोण''' राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडिया सम्पादकहरुले मान्नैपर्ने नियम हो ।
==व्याख्या ==
 
==नोट==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/454100" बाट अनुप्रेषित