"गोही" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Crocodylidae}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[Image:Crocodile.jpg|250px|thumb|गोही]]
 
'''गोही''' एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने [[सरीसृप]] समुहको जीव हो।हो । यसलाई प्राचिन [[डाइनोसर]] जीवको प्रजाती मानिएको छ।छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ।हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतर्नाकखतरनाक जनावरको रूपमा लिन सकिन्छ।सकिन्छ । गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, घडियाल इत्यादी फरक फरक नामले पनि चिनिन्छ।चिनिन्छ ।
==पाइने स्थान==
पहिले गोही दक्षिण एसियाका [[पाकिस्तान]], [[भुटान]]बंगलादेशमा[[बंगलादेश]]मा पनि गोहीपाइन्थे पाइन्थ्यो। तर, अहिले त्यहाँबाट लोप भइसकेका छन्।छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन्।छन् । खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ।सकिन्छ । गोहीहरू धेरै प्रजातीको हुन्छ।हुन्छन् ।
गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ।पर्छ । यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन।जान्दैन । त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ।छ । गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ।राख्छ । तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ।छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{Commonscat|Crocodylidae}}
 
==यो पनि हेर्नुहोस्==
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो। तर, अहिले त्यहाँबाट लोप भइसकेका छन्। हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन्। खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ। गोहीहरू धेरै प्रजातीको हुन्छ।
{{जनावरहरू}}
गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ। यो प्राकृतिक परविर्तन अनुसार अनुकूल बन्न जान्दैन। त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्ने गरेको छ। गोहीले पानीभित्रको इकोसिस्टमलाई सन्तुलनमा राख्छ। तर, नदीमा माछा मार्न विष हाल्ने, करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढेकाले यसको बासस्थान संकटमा छ।
{{Commonscat|Crocodylidae}}
 
[[श्रेणी:जनावर]]
"https://ne.wikipedia.org/wiki/गोही" बाट अनुप्रेषित