"आयोजना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
आयोजना भनेको अस्थायी तथा विशेष कार्य हो, जसको अवधि कार्य पुरा नभएसम्मको लागी हुने गर्दछ र सामान्यतया कार्य पुरा भए पश्चात आयोजना पनि समाप्त हुने गर्दछ ।
 
[[संयुक्त राज्य अमेरिका|अमेरिका]]को आयोजना व्यवस्थापन संस्थाको परिभाषा अनुसार "''आयोजना भनेकोे विभिन्न सीप र साधनको प्रतिबद्धता सहित निश्चित समय र लक्ष्य तोकिएको एकपटक सञ्चालन हुने प्रमुख कार्य हो । यो मानवीय तथा गैर मानवीय श्रोतको संयोजनमा पूर्व निश्चित लक्ष्य प्राप्त गर्ने एउटा अस्थायी संगठन हो ।''"<ref>Choudhary, Project Management, Tata McGrow-Hill Publishing Company Ltd.</ref>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/आयोजना" बाट अनुप्रेषित