"पूर्वाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
पारिस्थितीक रुपले यो क्षेत्र तीन क्षेत्रमा बाँडियेको छ: पर्वत, पहाड़ र तराई।
यस क्षेत्रको तथा सम्पुर्ण विश्वको सबभन्दा अग्लो पर्वत '''[[सगरमाथा]]''' हो। यो [[सगरमाथा]] अञ्चलको [[सोलुखुम्बु]] जिल्लामा पर्छ।
 
पूर्वाञ्चल क्षेत्रमा सबभन्दा प्रमुख नदीहरुमा '''[[कोशी नदी|कोशी]]''' नदी हो जुन कि [[गंगा नदी|गंगा]]को सहायक नदी हो र मेची नदी भने महानन्दा नदीको सहायक नदी हो। नेपालको ठुलै नदी प्रणाली हो कोशी नदी र यस्को अग्लो झरना प्रपात ह्यात्रुंग झरना तेह्रथुम जिल्लामा अवस्थित छ।<ref name=overview>{{cite web |url=http://www.un.org.np/sites/default/files/Nepal_Eastern_Region_Overview_14%20March%202013.pdf |title=An overview of the Eastern Region of Nepal |publisher=United Nations Nepal Information Platform |place=Biratnagar, Nepal |format=pdf |language= |accessdate=26 October 2013|date=14 March 2013 }}</ref> ह्यात्रुंग झरना प्रपात ({{coord|27|14|17|N|87|33|46|E|region:NP_type:landmark_source:GNS-enwiki|display=inline}}) छ {{Convert|365|m|ft|abbr=on}} अग्लो।
 
== विभाजन ==
पूर्वाञ्चलमा जम्मा ३ अञ्चल र १६ जिल्लाहरु छन्