"विकिपिडिया:प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १७७:
* २०७१ फाल्गुण ३० (१४ मार्च २०१५) शनिवार भेटौँ होला । कार्यक्रम भन्दा १ घन्टा अगाडि भेटौँ , कसो ?--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०९:१६, ११ मार्च २०१५ (युटिसी(UTC))
* २०७१ फाल्गुण ३० (१४ मार्च २०१५) शनिवार नै उपयुक्त हुन्छ होला । --[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १०:१६, ११ मार्च २०१५ (युटिसी(UTC))
<br clear="all">
 
== बार्षिक कार्यक्रम ==
२०७१ फाल्गुण ३० (१४ मार्च २०१५) को कार्यक्रममा भएको छलफल अनुसार बार्षिक कार्यक्रमको खेस्रा तयार गरि [https://meta.wikimedia.org/wiki/Wikimedia_Nepal/Annual_Program_2072BS#List_of_programs Meta] मा राखेकोछु । तसर्थ प्रस्तावित कार्यक्रमहरूमा आफ्नो राय तथा नेपाल विकिपीडियामा हुने तथा गरिने कार्यक्रमको बारेमा [https://meta.wikimedia.org/wiki/Wikimedia_Nepal/Annual_Program_2072BS#List_of_programs Meta] मा राख्न तथा अद्यावधिक गर्न अनुरोध गर्दछु ।