"साल्के ०४" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: साल्के ०४ बुन्डेस लिगा क्लब हो । यो मल्टी स्पोर्ट क्लब हो । १९०...
 
सा हिज्जे
पङ्क्ति १:
साल्के ०४ बुन्डेस लिगा क्लब हो । यो मल्टी स्पोर्ट क्लब हो । १९०४ मा स्थापित साल्केले हालसम्म ७ जर्मन च्याम्पियनसिप, ५ डिएफबी-पोकल, १ डिएफएल-सुपरकप र १ युइएफए युरोपा लिग जितेको छ ।
 
==इतिहाँस==४ मे १९०४ मा वेष्टफालिया साल्केको रूपमा स्कुल विद्यार्थी द्वारा स्थापित यस क्लबको पहिले रातो र पहेँलो रङ्गको जर्सी थियो । राष्ट्रिय लिगमा प्रवेश गर्ने पटक पटकको असफल प्रयासपछी १९१२ मा साल्कर टर्नभेरिन १८७७ नामक जिम्नास्टिक क्लबसँग जोडियो । यो संगठन तब सम्म रह्यो जबसम्म एसभी वेष्टफालिया साल्के पुनर्गठन भएन । अन्तत १९१५ मा यो पुनर्गठन भएरै छाड्यो । दुई क्लबको बिछोड छोटो सावित भयो र १९१९ मा यी पुन संगठीत भए टर्न-अन्ड स्पोर्टभेरिन साल्के १८७७ को रूपमा । साल्के क्रेसलिगा च्याम्पियनको रूपमा नयाँ क्लबले १९२३ मा पहिलो उपाधि जित्यो । १९२४ मा फुटबल टोली जिम्नास्ट टोलीबाट छुट्टियो तर अहिले भने क्लबका प्रमुख पनि उनीहरू सँगै थिए । अब गठन भएको क्लबको नाम '''एफसी साल्के ०४''' राखियो भने जर्सीको रङ्ग नीलो र सेतो बनाइयो । यसरी यो क्लब स्थापना भयो ।
==इतिहाँस==

==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/साल्के_०४" बाट अनुप्रेषित