"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

I am sorry it was me!
समर्थन भन्दा प्रयोग कर्ताको मत राख्दा होला
पङ्क्ति १५०:
(सम्पूर्ण विकिपीडियन मित्रहरू नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी [https://meta.wikimedia.org/wiki/Special:CentralAuth/%E0%A4%AC%E0%A5%87%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%9C_%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2 यहाँ] हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। ) [[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<font color="#008000"><b>बेनुपराज पौडेल</b></font>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))
 
=='''समर्थनमत'''==
*विरोधीहरुले कृपया कारण बताइदिनु होला जसले गर्दा म मेरा कमि कमजोरी सुधार्न सकुँ।
#{{समर्थन}} Neela ०३:३९, ८ मार्च २०१५ (युटिसी(UTC))
# {{समर्थन}}[[User:असिशेक पराजुली|असिशेक पराजुली]] ([[User talk:असिशेक पराजुली|कुरा गर्ने]]) १५:०१, ८ मार्च २०१५ (युटिसी(UTC))
Line १५८ ⟶ १५९:
#{{समर्थन}}-[[User:1AnuraagPandey|अनुराग पाण्डेय ]] ([[User talk:1AnuraagPandey|कुरा गर्ने]]) ०२:३७, ९ मार्च २०१५ (युटिसी(UTC))
#{{समर्थन}} बेनुपराज पौडेल जि लाई म यहाँले नेपाली विकिपिडिया मा गरेको योगदान को आधारमा समर्थन गर्दछु [[User:बिजय पोख्रेल|बिजय पोख्रेल]] ([[User talk:बिजय पोख्रेल|कुरा गर्ने]])
*'''विरोध'''
*विरोधीहरुले कृपया कारण बताइदिनु होला जसले गर्दा म मेरा कमि कमजोरी सुधार्न सकुँ।
# {{विरोध}}-प्रबन्धक बन्न कम्तिमा एउटा पूर्ण लेख बनाएर देखाउनुहोला अनि म समर्थन गर्नेछु। -<b>[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> १५:३६, ७ मार्च २०१५ (युटिसी(UTC))
# {{विरोध}}- मेरो तपाईलाई प्रति कुनै नकारात्मक सोच छैन तर पनि तपाईलाई आफैलाई अझ विकीका कतिपय सामान्य ज्ञान छैन, तपाईले बनाएका लेखहरूमा त्रुटी पूर्ण शव्द छन । यसैले पहिला एक सक्षम योगदान कर्ता हुनुहोस अनि म पनि समर्थन गर्ने छु । अनि योगदान गर्न प्रवन्धक नै बन्नु पर्छ भन्ने छैन ।- [[User:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] ([[User talk:Kanhaiya prasad yadav|कुरा गर्ने]]) १३:५१, ८ मार्च २०१५ (युटिसी(UTC))
*=='''छलफल'''==
*पुनः आवेदन गर्नु भएछ तर यो प्रबंधक प्राशासकको खेल भन्दा विकीमा योगदान गर्नु राम्रो हुने थियो तर पूर्व निवेदित खाता निर्मातामा यहाँको पूर्ण मतमा पनि अधिकार उपलब्ध नभएकोले कित त्यो पद प्राप्त होस हुन सक्दैन भने पनि यहाँले मलाई आग्रह गर्नु भएकोले म हजूरलाई नीरास गर्दीन मैले समर्थन गरे ।[[file:Vergina_sun.svg|25px]][[User:देवराज पौडेल|<span style= "color:purple;">देवराज पौडेल</span>]]-([[User talk:देवराज पौडेल|कुरा गर्नुहोस्]])-[[विशेष:EmailUser/देवराज पौडेल|ईमेल गर्नुहोस्]] १०:०५, ७ मार्च २०१५ (युटिसी(UTC))
: सर मैले विकिपीडियामा निरन्तर योगदान गरिरहेको छु र गरिरहने छु। अधिकार पाएपछि झन् तिब्रताका साथ योगदान गर्ने प्रतिबद्धता गर्दछु।--[[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<font color="#008000"><b>बेनुपराज पौडेल</b></font>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १०:११, ७ मार्च २०१५ (युटिसी(UTC))
Line १९९ ⟶ १९८:
::लर्नर सर तपाइको भावनाको कदर छ। म एड्मिन बनेर नेपाली विकिपीडियामा थपकेहि योगदान दिन सक्छु। यसले मलाई नयाँ जाँगर प्रदान गर्ने र विकिपीडियाप्रति एक जिम्मेवारीपनि महसुस गराउनका साथै योगदान गर्न सहज बनाउछ।[[Image:Rubik's cube.svg|30px]][[User:बेनुपराज पौडेल|'''<font color="#008000"><b>बेनुपराज पौडेल</b></font>''']] [[User talk:बेनुपराज पौडेल|(<small>'''मसँग कुरा गर्नुहोस'''</small>)]] १५:२९, १० मार्च २०१५ (युटिसी(UTC))
:::बेनुपराज पौडेल जी, विकिपिडियामा प्रबन्धक बनेर वा नबनेर उतिकै योगदान गर्न सकिन्छ। तपाईँलाई प्रबन्धक बनाएर हाम्रो पैसा जोगिने वा हाम्रो स्तर खस्किने पनि होइन। पहिला केही अयोग्य साथीहरू प्रबन्धक बन्दा केही समस्या भएको थियो। तिनै समस्या समाधान गर्न हामीलाई बोझ भइरहेको छ। विकिपिडियामा तपाईँको राम्रो योगदान भइरहेको छ तर गुणस्तरीय छ भनेर आफैंले नभन्नुहोला। तपाईँका लेखहरू धेरै व्याकरणीय त्रुटियुक्त छन्। विकिपिडियामा मैले पनि धेरै व्याकरणीय त्रुटि गरेको थिएँ तर अहिले म केही सुधार गरिरहेको छु। अहिले नियम परिवर्तन गरेर तपाईँहरूलाई प्रबन्धक बन्न रोक्नुको कारण पनि त्यही हो। सकेसम्म हामी अनावस्यक झमेलामा नलागौँ यहाँ लेख्ने साटो नयाँ कुनै लेख बन्थ्यो होला। भविश्यमा अरूले छानेर प्रबन्धक बनाउने वातावरण पो बनाउनु राम्रो हो त कि कसो? -<b>[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> २२:१३, १० मार्च २०१५ (युटिसी(UTC))
बेनुपराज पौडेल जी प्रबन्धक र प्रशासक ज्युहरुको सहयोग, सल्लाह र सुझावबाट गर्ने छु भन्नु भयो, त्यसो भए त किन तपाइँ प्रवन्धक बन्नु पर्यो चुपचाप राम्रो लेखहरू निर्माणमा लागे भैहाल्यो नि अनि आफुले नसकेको प्रबन्धकलाई भन्नु नि । प्रवन्धक बनेर लेख बनाउन सजिलो हुने त हैन त, यसरी अहिले देखी योगदानको लागि पद खोज्नेले प्रवन्धक बनेर विकिपीडियामा थप के योगदान दिनुहुन्छ त ? - [[User:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] ([[User talk:Kanhaiya prasad yadav|कुरा गर्ने]]) १५:१५, ११ मार्च २०१५ (युटिसी(UTC))