"भीष्म" का संशोधनहरू बिचको अन्तर

सा लेखियो
सा चित्र
पङ्क्ति १:
[[File:Krishna_and_Pandavas_along_with_Narada_converse_with_Bhishma_who_is_on_bed_of_Arrows.jpg|200px|thumb|भीष्म पितामह शरशय्यामा साथमा पांडव कृष्ण नारदमुनि ]]
'''भीष्म''' [[महाभारत]]का एक पात्र हुन् ।तथा पाण्डव कौरवका हजूरबुबा पनि हुन उनी दृढ प्रतिज्ञाको लागि प्रसिद्ध छन् तथा महाभारतमा भीष्म गंगाका र महाराज सन्तनुका छोरा भन्ने वर्णन मिल्दछ। १८ दिन सम्म चालेको महाभारत युद्धमा उनी कौरव पक्षका सेना पति थिए जो १० दिन सम्म टिकी रहे । उनलाई इच्छा मृत्युको वरदान प्राप्त थियो त्यसैले ऊनि शरशय्यामा ६ महीना सम्म रहेर इच्छा अनुसार उत्तरायण परेर प्राण त्याग गरे ।
 
"https://ne.wikipedia.org/wiki/भीष्म" बाट अनुप्रेषित