"विकिपिडिया:विकिपिडियन" का संशोधनहरू बिचको अन्तर

सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎लेख र सम्पादक सङ्ख्या: अर्को बाट सारियो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
[[File:10 sharing book cover background.jpg|200प्क्स|thumb|जसले पनि विकिपीडिया आफ्नो हातमा राख्न सक्छन्, तपाई पनि सक्नुहुन्छ, मात्र लेख सम्पादन गर्ने प्रयास गर्नुस् ।]]
==लेख र सम्पादक सङ्ख्या ==
===विकिपीडियनहरूको जनसंख्य ===
दर्ता भएका सदस्यहरूको संख्या ९० लाख भन्दा पनि धेरै छ (नेपाली विकिपीडियामा '''{{NUMBEROFUSERS}}''') जना विकिपीडिनहरू छन् । तपाँई [[:en:Special:ListUsers| पूर्ण प्रयोगकर्ता सूची]] हेर्न सक्नु हुन्छ अथवा यसमा खोजी गर्न सक्नु हुन्छ । अधिकांश प्रयोगकर्ताहरू नियमित योगदानकर्ता छैनन् । अपेक्षाकृत अधिक संख्यामा दर्ता नभएका प्रयोगकर्ता पनि योगदान दिन्छन् । धेरै संख्यात्मक जानकारीको लागी [[Special:Statistics|विकिपीडिया तथ्यांक]] हेर्नुहोस् ।
 
विकिपीडियनहरूको विविधता उनको बारेमा स्पष्ट टिप्पणी गर्न नपाउनाको लागी बाध्य गर्छ । विकिपीडियनहरूको बारेमा जानकारी प्रयोगकर्ताको [[:en: Wikipedia:User page|सदस्य पृष्ठहरू]]मा उपलब्ध छ जसले यसलाई बनाएका हुन्।
== नामकरण ==
यो प्रस्तावित गरिएको छ कि विकिपीडियनहरूको लागी '''विकिपीडिस्ट''' धेरै उपयुक्त नाम रहन्छ, किन भने एक [[विश्वकोष|इनसाक्लोपीडिया]]मा योगदान दिनेहरूलाई ''इनसाइक्लोपीडिस्ट'' भनिन्छ । '''"विकिपीडिया"''', यो एक समुदायको भाग हुनाको भाव दिन्छ । यसैले जो [[मुख्य पृष्ठ|विकिपीडिया समुदाय]]को निर्माण गर्छन् उनिहरू विकिपीडियन हुन्छन्, ।
== योगदानहरू ==
कुनै विकिपीडियनले नयाँ प्रयोगकर्ताहरूको स्वागत गर्छन्, कसैले योग्य प्रयोगकर्ताहरूलाई पुरस्कार दिन्छन् । कसैले नयाँ चित्र अपलोड गर्छन्; कसैले इतिहास सम्बन्धित लेखहरूमा कार्य गर्छन्; कसैले व्याकरण सुधार गर्छन्, तथा कुनै खराब परिवर्तनहरूलाई पूर्ववत गर्छन् । कैयोँ यी सबै कामहरू गर्छन्। दुर्भाग्यवश, कसैले गलत अद्यतन पनि गर्छन्, जसबाट अरुलाई धेरै काम गर्नु पर्छ । जो खराब परिवर्तन गर्दैनन्, यी सब विकिपीडियन , विकिपीडियाको लागी मूल्यवान हुन्।
 
यसको अतिरिक्त, केही विकिपीडियन लेखहरूलाई लेखेर तथा उनको सम्पादन गरेर योगदान दिन्छन्, तथा केही विकिपीडियाको प्रवन्धनको कार्य गर्छन्।
 
==यी पनि हेर्नुहोस्==
* [[विकिपीडिया]]