"शुर्पणखा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: thumb|[[लक्ष्मणले नाक कातिदिएकी सुर्पणखा]] '''सुर्पणखा''''...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
==विवरण==
वाल्मिकीले रामायणमा सुर्पणखालाई घैटे-पेट, डरलाग्दा आँखा, कर्कश स्वर, मसिनो खैरो कपाल र ठुला स्तन भएकी भनेर व्याख्या गरेका छन् । उनको जन्म [[भिश्रभा]] ऋषि र उनकी दोश्री पत्नी [[कैकसी]]की कान्छी छोरीको रूपमा भएको थियो । बाल्यकालमा उनको नाम मिनाक्षी राखिएको थियो । उनको विवाह विद्युजिभा नामको राक्षससँग भयो तर रसातलको लडाईको क्रममा रावणले अज्ञानतावश उनको पतीको हत्या गरिदिए । आफ्नो पति दुष्टबुद्दिको मृत्यु भइसकेको अवस्थामा वन डुल्ने र असुर नाता पर्नेहरुलाई भेटदै हिड्ने सुपर्नखाको दिनचर्या बनेको थियो । अकस्मात् राम र लक्ष्मण देख्दा बिहेको प्रस्ताव लिई अगाडि सरी । मर्यादा पुरुष राम र लक्षमण यो कुरा मान्ने पक्षमा थिएनन् । बहुत जिद्द देखि वाक्क भई लक्ष्मणले उनको नाक काटिदिए ।
पछि उक्त कारण नै लङ्का युद्धको कारण बन्न पुग्यो ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/शुर्पणखा" बाट अनुप्रेषित