"ज्याला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: श्रमिकलाई उसको श्रमको वापत दिइने भुक्तानीलाई '''ज्याला''' भनिन...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
== नेपालमा ज्याला सम्बन्धी व्यवस्था ==
नेपालमा[[नेपाल]]मा कुनै पनि श्रमिकले आफ्नो श्रमको वापत पाउनु पर्ने न्युनतम ज्यालाको रकम तोकि दिएको छ, जसले गर्दा श्रमिक श्रमशोषणबाट राहत पाएको देखिन्छ । नेपाल सरकारले राजपत्रमा प्रकासित गरि तोकिएको न्युनतम ज्याला मासिक रू. ८,००० रहेको छ भने दैनिक ज्याला रू. ३१८ तोकिदिएको छ । <ref name="न्युनतम ज्याला">http://www.gefont.org/activity_detail.php?id=1229</ref>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/ज्याला" बाट अनुप्रेषित